पर्यटकलाई सुरक्षा दिन ठमेल क्षेत्रमा ‘रात्रिकालीन गस्ती’ बढाइने

पर्यटकलाई सुरक्षा दिन ठमेल क्षेत्रमा ‘रात्रिकालीन गस्ती’ बढाइने
काठमाडौँ- नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई मध्येनजर गर्दै शान्तिसुरक्षा व्यवस्था थप मजबुद बनाइने भएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले आज आयोजित कार्यक्रममा ठमेल क्षेत्रमा रहेका होटल, घरवास तथा होस्टल सञ्चालकबीच ‘पर्यटन सुरक्षा तथा दायित्व’ विषयक अन्तरक्रियामा नेपाल घुम्न आउने पर्यटकको सुरक्षाको जिम्मेवारी सबै नागरिकको भएको ठहर गरिएको छ । कार्य...

रत्ननगर महोत्सवको तयारी तीव्र : भ्रमण वर्ष २०२० लाई प्राथमिकता

रत्ननगर महोत्सवको तयारी तीव्र : भ्रमण वर्ष २०२० लाई प्राथमिकता
चितवन । पूर्वी चितवनको टिकौली चौरमा यही पुस २५ गतेबाट हुन लागेको रत्ननगर महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढेको छ । रत्ननगर उद्योग वाणिज्य संघको अगुवाईमा चितवनको समग्र कृषि, पर्यटन र उद्योगको प्रवद्र्धनका लागि आयोजना गरिँदै आएको रत्ननगर महोत्सवको यो १०औँ संस्करण हो । महोत्सवलाई व्यवस्थित बनाउन टिकौली चौरमा स्टल, विभिन्न जातजातिका घर निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापन...

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन
पोखरा- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ । कालीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै बनेको कृत्रिम जलाशयमा पर्वत, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको सात किलोमिटर लम्बाइमा क्रुजसिप सञ्चालन गरिएको हो । इटहरीमा निर्माण गरिएको सो क्रुजसिप माउण्ट मकालु पानीजहाज शालिग्राम कालीगण्डकी जल यातायात (पानी जहाज) कम्पनी प्रा...

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन
काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो । प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ ग...

भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी
बुटवल- नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ । ‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धनन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ ...

प्याजको मूल्य आकासिएपछि सर्वसाधारणले प्याज खान छाडे

प्याजको मूल्य आकासिएपछि सर्वसाधारणले प्याज खान छाडे
बाँके- अहिले बजारमा प्याजको मूल्य आकासिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ । नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्या...

भ्रमण वर्षमा गण्डकी प्रदेशका प्रकृति र संस्कृतिको विश्व बजारीकरण

भ्रमण वर्षमा गण्डकी प्रदेशका प्रकृति र संस्कृतिको विश्व बजारीकरण
पोखरा- पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको गण्डकी प्रदेश यतिखेर नेपाल भ्रमण वर्ष–२०२० को स्वागतको पर्खाइमा छ । प्रकृति र संस्कृति नै पर्यटनको महत्वपूर्ण आधारस्तम्भ रहेको वास्तविकतालाई दृष्टिगत गरी यसको विश्व बजारीकरणलाई प्रदेशले आफ्नो प्राथमितामा राखेको छ । फ्रेन्च नागरिक मौरिस हर्जगले १९५० को जुन ३ मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा अघि बढेको यस ...

नयाँ वर्षमा आएका पर्यटकहरुको भव्य स्वागतको पर्खाइमा माडी नगरपालिका

नयाँ वर्षमा आएका पर्यटकहरुको भव्य स्वागतको पर्खाइमा माडी नगरपालिका
-हृदयेन्द्र अनुरागी चितवन- दक्षिण चितवनको माडी नगरपालिकाले सरकारले घोषणा गरेको पर्यटन वर्ष धूमधामसँग मनाउने तयारी गरेको छ । सन् २०२० जनवरी १ देखि माडी नगरपालिकाले पर्यटकहरुलाई भव्य स्वागत तथा आतिथ्यता प्रदान गर्ने भएको हो । पुस १६ गते माडी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई वसन्तपुरमा बाजागाजा र स्थानीय समुदायको संस्कृति झल्कने झाँकीसहित भव्य स्वागत गर्ने निर्णय भएको माडी...

ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो

ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो
काठमाडौं । ह्याचरी व्यवसायीको आन्दोलनको असर मासुमा देखिन खालेको छ । ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासुको मूल्य आकासिएको हो । मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि गरेका छन् । नेपाल अण्डा उत्पादन संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएका छन् । बजारमा ब्रोइलर कुखुरा पर्याप्त न...

खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब

खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब
खैरहनी । खाद्य स्वच्छताको लागि सरकारले खाद्य उत्पादन मापदण्ड बनाएर लागु गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले खैरहनीमा आयोजना गरेको खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा सरकारले खाद्य उत्पादन मापदण्ड नबनाएका कारण खाद्य बस्तुमा मिसावट हुने गरेको उनीहरुले बताए । धेरै पैसा कमाउने मनसायल...