चितवनका पुजन लामिछानेलाई दुई प्रतिष्ठित अवार्ड
रत्ननगर । चितवनका उदयीमान भिडियो सम्पादक पुजन लामीछानेले छोटो समयमा दुईवटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएका छन् । ‘रंगा दर्पण म्युजिक अवार्ड २०८१’ र ‘५औं हिमालयन इन्टरनेसनल अवार्ड २०२५’ हात पारेर लामिछानेले नेपाली म्युजिक भिडियो सम्पादन क्षेत्रमा आफ्ना पहिचान बनाउन सफल भएका हुन् ।
‘रंगा दर्पण म्युजिक अवार्ड २०८१’ मा पुजनले गीत ‘काले’ का लागि...









