खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानिय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा गठबन्धनको घरदैलो अभियान तिब्र बनेको छ । गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार सशी खनिया र उप–मेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मि ढकालले आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् । सोही अनुरुप आज (बुधवार) खैरहनी नगरपालिका वडा नं. ६, ७ र १० मा गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ ।
घरदैलो अभियान चलि रहदा खैरहनी वडा ...









