भरतपुरको २९ वटै वडाका काँग्रेस सभापति भन्छन ः हामी गठबन्धनको बिपक्षमा छौँ

भरतपुरको २९ वटै वडाका काँग्रेस सभापति भन्छन ः हामी गठबन्धनको बिपक्षमा छौँ
चितवन । भरतपुर महानगरपालिकाको २९ वटै वडाका काँग्रेस सभापतिहरुले आफुलाई गठवन्धनको बिपक्षमा उभ्याएका छन । केन्द्रले पुनः माओबादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरुले यो निर्णय गरेका हुन । बैठक काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलवार बसेको हो । बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश...

रत्ननगरमा कांग्रेसबाट मेयरमा १८ जना र उप-मेयरमा ७ जना आकाँक्षी

रत्ननगरमा कांग्रेसबाट मेयरमा १८ जना र उप-मेयरमा ७ जना आकाँक्षी
रत्ननगर । चितवनको रत्ननगरमा नेपाली कांग्रेसबाट मेयरमा दुई महिला सहित १८ जनाले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका पुराना देखि युवा नेताहरुले मेयरमा दाबी पेश गरेका हुन । रत्ननगरको मेयरमा सो पार्टीबाट नगर सभापति प्रल्हाद सापकोटा,पूर्व क्षेत्रीय सभापति माधव अर्याल,महाधिवेशन प्रतिनिधि भेषराज दुवाडी,निर्वतमान नगर सभापति रुपनराज घिमिरे,जिल्ला सचिव ...

भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी

भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी
आशिष अधिकारी चितवन । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा १३ जनाको र उप मेयरमा १३ जनाको मनोनयन दर्ता भएको छ । आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी ...

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटियो

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटियो
चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटिएको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको थियो । धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट र ईप्रका खैरहनीबाट प्रह...

पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते

पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते
चितवन । पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते भएका छन् । आज (शनिबार) बिहान करिब ०८ः०० बजेको समयमा भरतपुर म.न.पा. १४ लाफाचोकमा पटिहानिबाट गितानगर तर्फ आउदै गरेको ना१ज ६१८८ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना१ज ४१८१ नम्बरको म्याजिक भ्यान एक आपसमा ठक्कर खाएको थियो । सो ठक्करबाट ना१ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना...

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा बितरण गर्दै, भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन नसकिने बताएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका २ मा रहेका भूमिहिन ४६ घरधुरीलाई लालपुर्जा बितरण गरेका हुन् । लाल पुर्जा बितरण गर्दै, उनले आँफुले ब...

होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको गरियो उद्धघाटन

होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको गरियो उद्धघाटन
महेश पाण्डे चितवन । रत्ननगर नगरपालिका, टिकौली सामुदायीक वन तथा बागमती प्रदेश सरकारको संयुक्त लगानीमा बनेको होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको आज (सोमबार) उद्धघाटन गरिएको छ । सो साँस्कृतिक ग्रामको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन तथा उप–प्रमुख बिमला देवी दुवाडीले संयुक्त रुपमा एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् । उद्धघाटन पछि बोल्दै नगर प्रमुख वन...

सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ

सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ
हामीदेशभरबाट ६५ औँ राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेका छौ । नेपालमा नै पहिलो पटक सहकारी दर्ता भएको २०१३ चैत्र २० गते बखानसिङ सहकारी संस्थाहो । सोहीदिनको स्वरुपहामीले बर्षेनी राष्ट्रिय सहकारी दिवसका रुपमामनाउदै आइरहेका छौ । यस अवसरमामहासंघले देशभरका संघ संस्थालाई सहभागिहुनआह्वान गरेको छ । देशका विभिन्न जिल्लाहरुमा सरसफाई, रक्तदान, सेमिनार , गोष्ठि ,सहकारी ¥यालि लगायत विभिन्न ...

गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने नेपाली कांग्रेस चितवनको निर्णय

गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने नेपाली कांग्रेस चितवनको निर्णय
आशिष अधिकारी २० चैत नेपाली कांग्रेस चितवनले गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । सातै पालिकामा छुट्टाछुट्टै सयन्त्र तयार गरि तालमेल प्रक्रियालाई अगाडि बढाउने निर्णय समेत गरेको छ । नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्व...

सरसफाई गर्ने क्रममा भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

सरसफाई गर्ने क्रममा भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
चितवन । सरसफाई गर्ने क्रममा भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (आइतबार) दिउसो २ः१० बजेको समयमा भरतपुर म.न.पा.–१ आँपटारी स्थित तौलपुल नजिकै सडक बिभागबाट सरसफाईको लागि खटिएका तनहु देवघाट ५ बस्ने बर्ष ५५ का भिम बहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त सडक छेउको नालीमा सरसफाई गर्ने क्रमम...