कामना साकोस बार्षिक साधारण सभा : असल उद्यमी सम्मानित

कामना साकोस बार्षिक साधारण सभा : असल उद्यमी सम्मानित
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको कामना बचत तथा ऋण सहकारी संस्थाको शनिबार १६ औ बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले उद्घाटन गरेको साधरण सभामा संस्थामा अध्यक्ष दीपकचन्द्र शर्माले नीति तथा कार्यक्रम, सचिव सुर्यप्रसाद लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टेकनाथ अधिकारीले आर्थिक प्रतिवेदन र लेखा समि...

मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण

मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले टिकाैलीमा निर्माणाधिन हरियाली पार्ककाे अबलाेकन गरेका छन् । रत्ननगर नगरपालिकाले महत्वका साथ अगाडी बढाएको हरियाली पार्कको निर्माणाधिन योजनाको बारेमा मुख्यमन्त्री लामाले अबलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थि...

जनकौलीका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी प्रशिक्षण

जनकौलीका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी प्रशिक्षण
रत्ननगर । रत्ननगर वडा नं ५ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । जलवायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो । अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोग...

नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन

नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन
रत्ननगर । रत्ननगर वडा नं १ स्थित नव दुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । शनिवार सम्पन्न साे समुहकाे दशै बार्षिक साधारण सभा तथा चाैथाे अधिवेशनले केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । ११ सदस्यीय कार्यसमितिकाे  उपाध्यक्षमा शन्ताेषी राई चाैधरी, सचिवमा शान्ति रेग्मी, सहसचिवमा सरस्वती शर्मा पाैडेल र काेषाध्यक्षमा धनु ढकाल चयन भएका छन् । समु...

रत्ननगर-१५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

रत्ननगर-१५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण
रत्ननगर, भदौ २८ । रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोषाक वितरण गरेकोछ । धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोषाक वितरण गरिएको हो । पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्...

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ३५ जना महिला सहित ११५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर रक्तदान...

दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत

दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत
रत्ननगर । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित पूर्वी चितवन स्पोसर्ट क्लवले आयोजना गरेको दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सी लेभलको जिल्ला स्तरीय खेल दसै र तिहारको बीचमा गर्ने गरी सारिएको छ । राष्ट्रिय स्तरको अन्य छ विधाका खेल भने तोकिएकै मिति असोज १ गतेबाट सुरु हुने खेल संयोजक केबल न्यौपानेले जानकारी दिए । सी लेभलको जिल्ला स्तरीय प्रतियोगिता यही भदौं २९...

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित
रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मत पारित भएको छ । रत्ननगर नगरपालिकाले पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा सुशासन प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको थियो । नगरको १५औँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तु...

राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ मा हजारौ बिद्यार्थीको सहभागीता

राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ मा हजारौ बिद्यार्थीको सहभागीता
चितवन । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ मा हजारौ बिद्यार्थीले सहभागीता जनाएका छन् । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कन्क्लेभमा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागिता रहेको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफ...

साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस

साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस
रत्ननगर, वैशाख १९ । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनले “विश्वका मजदुर एक हौं” “मजदुरको पसिनाको मुल्यको सम्मान गरौं” भन्ने नाराका साथ १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । व्यवसायी संघले रत्ननगर नगरपालिकामा एक कार्यक्रमको अयोजना गर्दै बुधवार दिवस मनाएको हो । उक्त कार्यक्रममा बोल्दै रत्ननगरका नगर उपप्रमुख यादव प्रसाद पाठकले सर्वप्रथम आफुले गरिरहेको प...