एक्लो प्रयासले न्यायपालिकाको सुधार सम्भव छैन : प्रधानन्यायाधीश जबरा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराले न्यायपालिकाको सुधारका लागि सबैको सहयोग, सहकार्य र समन्वय जरुरी भएको बताएका छन् ।
न्याय परिषद्को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले न्यायालयको सुधारका लागि एक्लो प्रयासबाट समाधान नहुने भन्दै सबै पक्षबाट सहयोगको अपेक्षा रहेको बताए ।
प्रधानन्यायाधीश राणाले भने, “न्यायालयमा सुधारको जरुरी छ, न्याय परिषद्का पनि न्यायाधी...









