माडी नगरपालिकाद्धारा सागमा पदक विजेता दुई खेलाडी सम्मानित
अजित अधिकारी
चितवन/माडी । नेपालमा सम्पन्न १३औं सागमा कास्य पदक विजेता माडीका दुईजना खेलाडीलाई आज सम्मान गरिएको छ । सम्मानित हुनेमा जुडोमा कास्य पदक जितेका माडी नगरपालिका वडा नं ३ का मनिष महतो र तेक्वान्दोमा कास्य पदक जितेका माडी नगरपालिका वडा नं ९ का जीतबहादुर बोटलाई सम्मान गरिएको हो । माडी नगरपालिकाको कार्यालयमा सम्मानपत्र र दोसल्लाले उहाँहरुलाई सम्मान गरिएको हो ।
मा...









