गैँडाकोट महोत्सवको ९० प्रतिशत तयारी पूरा
गैँडाकोट- आगामी माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल तथा गेट निर्माणको कामलाई तीव्र पारिएको छ ।
महोत्सव मूल समिति संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का अध्यक्ष अमृत भट्टचनकाअनुसार स्थानीय उत्पादनल...









