छात्रालाई ट्रकले किचेपछि कोहलपुरमा अनिश्चितकालीन कर्फ्यू
कोहलपुर । कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कफ्र्यु लगाइएको छ । दिउँसो ३ः०० बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।
उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कफ्र्यु लगाउने निर्णय गरेको हो । कोहलपुरको उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खो...




