राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ

राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ
चितवन । राप्ती क्षेत्रका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने कार्यको शुभारम्भ भएको छ । बुधवार राप्ती र चितवन उद्योग संघ राप्ती इकाई समितीको कार्यालय उद्घाटन संगसगैं औद्योगिक सुरक्षा स्टिकर टाँस तथा तथ्यांक अद्यावधिक अभियानको शुभारम्भ गरिएको हो । चितवन उद्योग संघ राप्ती इकाई समितिका सह–संयोजक सुदिप ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख तथा ...

कालिका एमाहा र एमएडव्लु फाउण्डेशनले विद्यार्थीलाई गरे न्यानो कपडा र स्टेशनरी बितरण

कालिका एमाहा र एमएडव्लु फाउण्डेशनले विद्यार्थीलाई गरे न्यानो कपडा र स्टेशनरी बितरण
चितवन । कालिका एमाहा र एमएडव्लु फाउण्डेशनले शैपामका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी बितरण गरेका छन् । कालिका नगरपालिका ११ शैपाम स्थित शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई बुधवार न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ । एमएडव्लु फाउण्डेशन र खैरहनी ८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टसले शैपाममा अध्ययनरत ७३ जना विद्यार्थीलाई सहयोग वितरण गरेको हो । वढ्दो जा...

रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा

रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा
भक्तपुर- आवश्यकताअनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटीको नारा अचेल जोगाउनै सास्ती परेको छ । जिल्लामै जटिल रोगको उपचार हुने अस्पतालमध्ये शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालबाट मात्रै दैनिक बिरामी रगत लिनका लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा भौँतारिने गरेका छन् । त्यसमाथि पनि ज...

बैतडीमा जिप दुर्घटना, प्रहरी जवानको मृत्यु

बैतडीमा जिप दुर्घटना, प्रहरी जवानको मृत्यु
बैतडी- बैतडीमा यात्रुबाहक जिप पल्टिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । आज खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टेको हो । दुर्...

महोत्तरीमा चिसोले जनजीवन प्रभावित

महोत्तरीमा चिसोले जनजीवन प्रभावित
महोत्तरी- महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो । मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मङ्गलबार अपराह...

गहना चोरी गरेर भाग्दै गर्दा पराजुली पक्राउ

गहना चोरी गरेर भाग्दै गर्दा पराजुली पक्राउ
हेटौँडा- मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको भन्ने खबर पाउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा खटिइगएको टोलीले ...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले बुधबार सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमा भनेका छन्, “नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक काम कारबाही भइरहेको र कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा सम्मानित अदालतबाट कुनै आदेश जारी हुनु...

उपत्यका बाहेकका १० जिल्लामा एक महिनामा ५८ जनाको मृत्यु

उपत्यका बाहेकका १० जिल्लामा एक महिनामा ५८ जनाको मृत्यु
हेटौँडा- प्रदेश नं ३ को उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लामा गत मंसिरमा मात्रै विभिन्न दुर्घटनामा परी ५८ जना व्यक्तिको मृत्यु भएको छ भने ८० गम्भीरसहित २१७ जना घाइते भएका छन् । प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा मङ्सिर महिनाभरि ८५ वटा दुर्घटना भयो जसमा १२२ वटा सवारी साधन संलग्न भए । प्रहरीका अनुसार गत महिना ४४ वटा मो...

सवारी दुर्घटनाप्रति सरोकारवालाको चिन्ता

सवारी दुर्घटनाप्रति सरोकारवालाको चिन्ता
काठमाडौँ- नेपालमा दिनदिनै सडक दुर्घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । साक्षात्कार कार्यक्रममा उनीहरुले सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीले संयुक्त रुपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले तीव्रगतिमा सवारी साधन हाँक्ने तथा लापरवाही ढङ्गले सवारी कुदाउने प्रवृत्ति ठूला गाडी, बस...

अपहरणमा परेका युवाको आठ घन्टापछि सकुशल उद्धार

अपहरणमा परेका युवाको आठ घन्टापछि सकुशल उद्धार
हेटौँडा- मकवानपुर प्रहरीले अपहरणमा परेका एक जनालाई आठ घन्टामा उद्धार गरेको छ । मकवानपुर प्रहरीले आज बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौँडा– ९ बाट रामेछाप दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई उद्धार गरेको हो । प्रहरीका अनुसार हेटौँडा–४ स्थित फरेष्ट्री गेटअगाडि अम्लेखगञ्जबाट काठमाडौँ जाँदै गरेको बा२ज ५९५ नंको ट्याक्सीमा सवार नरेश थापा मगरलाई बा२ज ५३५६ नंको ट्याक्सीमा आए...