टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)

टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)
महेश पाण्डे चितवन । टर्कीसँगै अब कालो कुखुरा अर्थात ब्ल्याक चिकेन पालन ब्यवसाय पनि फस्टाउदै जान थालेको छ । जसबाट चितवनमा ब्यवसाय गर्ने एक युवाले मासिक लाखौ आम्दानी गर्न सफल भएका छन् । कालो कुखुरामा आइरन, भिटामीन र खनिज तत्व बढि मात्रामा पाइने भएकोले यसको माग बढ्न थालेकाले पनि ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएको बताउछन् हाल खैरहनी–२, सिमलघारीमा देशकै नमुना तात्रिवास पशु विका...

चितवनमा चोरको बितण्डा: सुन पसलदेखि अमिलोको पत्तासम्म चोरी

चितवनमा चोरको बितण्डा: सुन पसलदेखि अमिलोको पत्तासम्म चोरी
चितवन । चितवनमा चोरको लीलानै देखिएको छ । उनिहरुले सुन पसल देखी पत्ता अमिलो सम्मको चोरी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सुन देखि अमिलो सम्मको चोरीको घटनामा संलग्न ३ जना चोरहरुलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला राजबिराज न.पा.वडा नं. ५ घर भई हाल भरतपुर म.न.पा.९ मा डेरा गरी बस्ने बर्ष ...

घूस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ

घूस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घूस लिएको अभियोगमा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घूस लिएको पाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उ...

जीपको ठक्करबाट मृत्यु

जीपको ठक्करबाट मृत्यु
कञ्चनपुर- भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्याल...

पत्रकार कुट्ने प्रहरीलाई मुद्दा

पत्रकार कुट्ने प्रहरीलाई मुद्दा
काठमाडौँ- तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो । गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प...

गाडी दुर्घटनामा रत्ननगरका पौडेलको निधन, एक गम्भीर घाइते

गाडी दुर्घटनामा रत्ननगरका पौडेलको निधन, एक गम्भीर घाइते
चितवन- चितवनको इच्छाकामना गाउँपालिका ७ भालुटारस्थित भित्री सडकमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर १० का सुरज पौडेलको मंगलबार बेलुकी ८ बजे उपचारका क्रममा मृत्यु भएको छ । भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नम्बरको डिआई गाडीले रोकिराखेको ना ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भई नालीमा पल्टिँदा सोही गाडीमा सवार पौडेल गम्भीर घाइते...

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कञ्चनपुर- भारतीय नम्बर प्लेटको स्र्कापियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी ...

अण्डा उत्पादक किसान पक्राउको विरोधमा भरतपुरमा अण्डानै रोडमा फ्याँकेर प्रदर्शन

अण्डा उत्पादक किसान पक्राउको  विरोधमा भरतपुरमा अण्डानै रोडमा फ्याँकेर प्रदर्शन
महेश पाण्डे चितवन । अण्डा उत्पादक किसान पक्राउको बिरोधमा भरतपुरमा अण्डा रोडमानै फ्याँकेर प्रदर्शन भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन नजिकै जम्मा भएका करिब ८० जना भन्दा बढि अण्डा उत्पादक किसानहरुले नारा जुलुस सहित आशा अस्पताल अगाडीबाट चौबीसकोठी सम्म गएर करिब १५ पेटि (१०५ क्रेट) अण्डा रोडमा फालेर बिरोध गरेका थिए । सो क्रममा उपस्थित किसानले “बन्दि किसान रिहाई गर, बिचौल...

किसान, सप्लायर्स र संघको पोल्ट्री युद्धः आखिर किन बोल्दैनन कुखुरा पालक किसान सप्लायर्स बिरुद्ध ?

किसान, सप्लायर्स र संघको पोल्ट्री युद्धः आखिर किन बोल्दैनन कुखुरा पालक किसान सप्लायर्स बिरुद्ध ?
महेश पाण्डे चितवन । आज कुखुरा पालन गर्ने किसानको मुख्य समस्या भनेको ब्यवसायमा घाटा खाएर पनि आफ्नो पिडा राख्न नसक्नु नै हो । अहिले बिशेषतः कुनै पनि कुखरा पालक किसानको परिस्थिति भनेको बिगत १ वर्षको डाटालाई केलाएर हेर्ने हो भने करिब १ हजार अण्डा उत्पादन गर्ने किसानले करिब करिब ७ लाख देखी १० लाख घाटा खाएको स्थिती हो । यहि अनुपातलाई आधार मानेर अगाडी बढ्ने हो भने जति धेरै कुखुरा पाल...

प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राको तेस्रो ह्याट्रिक

प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राको तेस्रो ह्याट्रिक
काठमाडौँ- सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् । राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सावित्रा एक्लैले नौ गोल गरेकी हुन् । लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपिएफले सिक्किमलाई १८–० गोलले हरायो । एपिएफका लागि अनु लामाले चार, अनिता बस्ने...