माडीको अर्को आकर्षण बन्दै दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर

माडीको अर्को आकर्षण बन्दै दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर
अजित अधिकारी चितवन/माडी । माडीको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर अर्को आकर्षण बन्दै गएको छ । धार्मिक एतिहासिक स्थलको रुपमा परिचत रहदै आएको माडी–७ देबेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको पछिल्लो समय महत्व र आबश्यकता बढ्दै गएको पाइएको छ । विभिन्न क्षेत्रहरूवाट दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर को दर्शन गर्न श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति...

पाँच जना अण्डा किसान जनही पाँच हजार रुपैयाँ धरौटीमा रिहा

पाँच जना अण्डा किसान जनही पाँच हजार रुपैयाँ धरौटीमा रिहा
चितवन- अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरीका आधारमा पक्राउ परेका चितवनका पाँच जना किसान बिहीबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुलाई पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । अण्डा उत्पादक किसान र अण्डा, दाना, कुखुरा वितरक संघबीच विवादले उग्ररुप लिएपछि भनाभन, र तोडफोडको घटनापछि संघले केही किसानको नाममा दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ ...

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन

देशभर चिसो बढ्यो, काठमाडौँ उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन
काठमाडौँ- पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम सुरु...

एक्लो प्रयासले न्यायपालिकाको सुधार सम्भव छैन : प्रधानन्यायाधीश जबरा

एक्लो प्रयासले न्यायपालिकाको सुधार सम्भव छैन : प्रधानन्यायाधीश जबरा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराले न्यायपालिकाको सुधारका लागि सबैको सहयोग, सहकार्य र समन्वय जरुरी भएको बताएका छन् । न्याय परिषद्को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले न्यायालयको सुधारका लागि एक्लो प्रयासबाट समाधान नहुने भन्दै सबै पक्षबाट सहयोगको अपेक्षा रहेको बताए । प्रधानन्यायाधीश राणाले भने, “न्यायालयमा सुधारको जरुरी छ, न्याय परिषद्का पनि न्यायाधी...

पिपीएल क्रिकेट : चितवनको फराकिलो अन्तरको जित

पिपीएल क्रिकेट : चितवनको फराकिलो अन्तरको जित
पोखरा- चितवन राइनोजका सुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गरेपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहे...

पाँच वर्षीया बालिकालाई बलात्कार गर्नेलाई जन्मकैद

पाँच वर्षीया बालिकालाई बलात्कार गर्नेलाई जन्मकैद
तनहुँ- पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु चार लाख क्षतिपूर्ति दिलाउने फैसला...

अधिकांश बलात्कारका घटनामा न्याय नपाउने डरले बयान फेर्छन् महिला

अधिकांश बलात्कारका घटनामा न्याय नपाउने डरले बयान फेर्छन् महिला
घोराही । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालत...

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन
चितवन- भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिए पनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय शैया रहेको अस्पतालमा पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए । हाल अस्पतालमा कूल १७५ ज...

माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?

माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?
-अजित अधिकारी चितवन । माडी बसन्तपुरको खेलमैदान फोहोर फाल्ने थलाकोे रुपमा परिणत हुन थालेको छ । बसन्तपुर बजार स्थित खुल्ला खेलमैदान वरपर र माडी नगरपालिका द्वारा संचालित मूर्तिकला भबन ब्यबसायको अगाडि जहाँ एउटा पोखरी समेत रहेको छ उक्त स्थानमा फोहोर फाल्ने क्रम बढेसंगै कुरुप र दुर्गन्धित बनेको हो । अहिले सो पोखरीको वरपर र पोखरीमा रहेको पानीमा फोहोरजन्य पदार्थहरुले पोखरी ढकमक्क...

चितवन उद्योग संघ कालिका इकाईले गर्याे कार्यालय उद्घघाटन संगै औद्योगिक सुरक्षा स्टिकर टाँस

चितवन उद्योग संघ कालिका इकाईले गर्याे कार्यालय उद्घघाटन संगै औद्योगिक सुरक्षा स्टिकर टाँस
चितवन । चितवन उद्योग संघ कालिका इकाईले कार्यालय उद्घघाटन संगै औद्योगिक सुरक्षा स्टिकर टाँस गरेको छ । कालिका र चितवन उद्योग संघ कालिका इकाई समितिको कार्यालय उद्घाटन, चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ कालिका नगरपालिका क्षेत्रभित्र रहेका उद्योगहरुमा...