माडीमा रहेका चेपाङ्ग समुदायलाई युएन वमेनको सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना
चितवन । माडीमा मितेरी, कोशिश र युथ सोसाइटी तथा युएन वमेनको आर्थिक सहयोगमा परुई खोलाको किनारमा बसोबास गर्ने चेपाङ्ग समुदायलाई मानसिक स्वास्थ्य र मनो सामाजिक सु स्वास्थ्य बारे सचेतना कार्यक्रम गरिएको छ ।
खासगरी बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ र यसले समाजलाई पारेको असर जसबाट समाजमा बसोबास गर्ने नागरिकले भोग्नुपरेको पिडा यसबाट सिर्जित हुने समस्या र यसको निराकरणका विषयकमा व...









