कोभिड-१९ बाट विश्वमा आठ लाख ७५ हजार ५०० बढीको मृत्यु
जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७५ हजार ५०० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ६५ लाख ५० हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८७ लाख ३३ हजार ५० व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ६९ लाख ४२ हजार २२९ व्यक्ति क...








