विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४४ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड ४४ लाख २ हजार २९२ कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार बिहीबार रातिसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३१ हजार ६ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ६९ लाख २६ हजार २२३ व्यक्ति कोरोना मुक्त भएका छन् ।
विश्वभरमा ६६ लाख ४५ ...








