भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि
नयाँ दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण भएको सोमबार पुष्टि गरिएको छ ।
उनी हालै कोरोना भाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना भाइरसको परीक्षण गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्व...








