लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा
दमासकस । लाखौँ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् । नर्वेजियन शरणार्थी परिषद, अक्सफाम, केयरलगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शर...

भारतमा श्रीमतीको हत्याका आरोपीद्वारा दुई बहिनीको हत्या

भारतमा श्रीमतीको हत्याका आरोपीद्वारा दुई बहिनीको हत्या
हैदराबाद । भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ । श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए । उनी पछि धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका ...

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५ हजारभन्दा बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५ हजार ५१२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३ लाख २ हजार २३६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ८७ हजार ७०५ जना निको भएक...

जापानद्वारा दक्षिण कोरियालाई जी-७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार

जापानद्वारा दक्षिण कोरियालाई जी-७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार
टोकियो । जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी-७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्षको जी-७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रणा गरेका छन् । उनले जी-७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर...

बेइजिङनजिकै नयाँ संक्रमित भेटिएपछि लकडाउन गरियो

बेइजिङनजिकै नयाँ संक्रमित भेटिएपछि लकडाउन गरियो
बेइजिङ । कोरोनाभाइरस सङ्क्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ सङ्क्रमित बिरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सङ्क्र...

भारतमा कोभिड–१९ बाट एकैदिनमा २० हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट एकैदिनमा २० हजार सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीह...

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, पाँच लाख बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, पाँच लाख बढीको मृत्यु
जेनेभा । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुने व्यक्तिको संख्या एक करोड नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार आइतबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर एक करोड एक लाख ३० हजार ५०० पुगेको छ । यसैबीच, जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ५ लाख २ हजार २३० जनाको मृत्यु ...

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक, ४ लाख ९८ हजारको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक, ४ लाख ९८ हजारको मृत्यु
जेनेभा । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुने व्यक्तिको संख्या ९९ लाख ५२ हजार १९२ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी गराएको छ । डब्लुएचओका अनुसार विगत २४ घन्टामा विश्वभर संक्रमण पुष्टि हुनेको संख्या एक लाख ९४ हजार १९० पुगेको छ भने मृत्यु हुनेको संख्या ५११६ रहेको छ । शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको संख्या चार लाख ९८...

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध मुद्दा दायर

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध मुद्दा दायर
लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् । उनीसँगै अरु तीन जनालाई पनि ३४ वर्षअगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुनविपरीत गरेको भन्दै दोषी दाबी गरेर मुद्दा दायर गरिएको हो । ...

भारतमा एकैदिन १८ हजार बढी संक्रमित, संक्रमितको संख्या पाँच लाख नाघ्यो

भारतमा एकैदिन १८ हजार बढी संक्रमित, संक्रमितको संख्या पाँच लाख नाघ्यो
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या शनिबार पाँच लाख नाघेको छ । भारतमा दैनिक हजारौँको संख्यामा नयाँ संक्रमितहरु थपिँदै गएकाले कुल संक्रमितको संख्या पाँच लाख १८ हजार ९३६ पुगेको हो । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा मात्रै १८ हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ हजार ५५...