पाकिस्तानमा कोरोना संक्रमण बढ्दो, हालसम्मकै धेरै संक्रमित
इस्लामावाद । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पाकिस्तानमा अत्यधिक गति बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा क...









