भारतमा देशव्यापी लकडाउन लम्बिन सक्छ : मुख्यमन्त्री

भारतमा देशव्यापी लकडाउन लम्बिन सक्छ : मुख्यमन्त्री
नयाँ दिल्ली । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कोरोना भाइरसविरुद्धको लडाइँलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताएका हुन् । “भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यसअघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ...

कोभिड–१९ : मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १७ लाख संक्रमित

कोभिड–१९ : मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १७ लाख संक्रमित
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी प्रकोपका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ११० देशका १७ लाख मानिस बिरामी भएकोमा ३ लाख ७६ हजार ३२७ जना उपचारपश्चात् घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठन, कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटर तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार शनिबार बिहानसम्म संसारभर एक लाख २ हजार ७३४ मानिसको ...

अमेरिकामा एक करोड ६८ लाखले रोजगारी गुमाए

अमेरिकामा एक करोड ६८ लाखले रोजगारी गुमाए
न्यूयोर्क । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिकासहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन)को अवस्थामा छन् । अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेद...

कोरियाले तीन महिना विदेशी नागरिकको भिसा थप्ने

कोरियाले तीन महिना विदेशी नागरिकको भिसा थप्ने
– जीवन खत्री सोउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् ...

कोरोना महामारी : संसारभर १६ लाख संक्रमित, ९५ हजार ७३१ को ज्यान गयो

कोरोना महामारी : संसारभर १६ लाख संक्रमित, ९५ हजार ७३१ को ज्यान गयो
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १६ लाख ३ हजार ८९६ व्यक्ति सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९५ हजार ७३१ को मृत्यु भएको छ । यसैबीच, यस रोगबाट ३ लाख ५६ हजार ६५६ जना भने निको भएका छन् । शुक्रबार बिहानसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कुल २०९ देशका संक्रमितमध...

कोरोना सङ्क्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु

कोरोना सङ्क्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु
लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको बुधबार राति लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका ...

कोभिड–१९ : विश्वभर ८८ हजार ५०२ को मृत्यु, अमेरिकामा बुधबार १९४० को ज्यान गयो

कोभिड–१९ : विश्वभर ८८ हजार ५०२ को मृत्यु, अमेरिकामा बुधबार १९४० को ज्यान गयो
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १५ लाख १८ हजार ७१९ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८८ हजार ४९५ को मृत्यु भएको छ । यसैबीच, यस रोगबाट ३ लाख ३० हजार ५८९ जना भने निको भएका छन् । बिहीबार रातिसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कुल २०९ देश...

कोरोना महामारी : विश्वभर ८३ हजारको मृत्यु, अमेरिकामा एकै दिन १९७० जनाको ज्यान गयो

कोरोना महामारी : विश्वभर ८३ हजारको मृत्यु, अमेरिकामा एकै दिन १९७० जनाको ज्यान गयो
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण बुधबार बेलुकीसम्म विश्वभर २०९ देशका १४ लाख ४७ हजार मानिस बिरामी भएका छन् । जसमा मृत्यु हुनेको संख्या ८३ हजार ९० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुल संक्रमितमध्ये १० लाख ५५ हजार २३८ को उपचार जारी छ भने तीन लाख ८ हजार ६५३ जना निको भई घर फिरेका छन...

कोरोना महामारी : विश्वभर ८२ हजारको मृत्यु, अमेरिकामा एकै दिन १९७० जनाले ज्यान गुमाए

कोरोना महामारी : विश्वभर ८२ हजारको मृत्यु, अमेरिकामा एकै दिन १९७० जनाले ज्यान गुमाए
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण बुधबार बिहानसम्म विश्वभर २०९ देशका १४ लाख ३१ हजार ७८३ मानिस बिरामी भएका छन् । जसमा मृत्यु हुनेको संख्या ८२ हजार ८३ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुल संक्रमितमध्ये १० लाख ४७ हजार ५५१ को उपचार जारी छ भने तीन लाख २ हजार १५० जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमि...

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसियूमा सारियो

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसियूमा सारियो
लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । नियमित जाँचका क्रममा स्वास्थ्य स्थिति थप गम्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचार कक्ष (आइसिय...