राष्ट्रपति सीद्वारा वुहानवासी र अधिकारीसँग भेट

राष्ट्रपति सीद्वारा वुहानवासी र अधिकारीसँग भेट
वुहान- चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको महामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गरेका छन् । विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमणका कारण चीनमा मंगलबारसम्ममा तीन हजार १३६ जनाको मृत्यु भएको छ । राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको...

कोरोना भाइरस विश्वका ११५ मुलुकमा, चार हजार २७ जनाको मृत्यु

कोरोना भाइरस विश्वका ११५ मुलुकमा, चार हजार २७ जनाको मृत्यु
काठमाडौँ- चीनको वुहान सहरबाट विश्वका १११ देश र आसपासमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का संक्रमितको संख्या मंगलबार बिहानसम्म एक लाख १४ हजार ४२२ पुगेको छ । विभिन्न समाचार एजेन्सीहरुका अनुसार मंगलबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा मात्रै ३ हजार १३६ जनाको मृत्यु भइसकेको छ । जसमा नयाँ मृत्यु हुनेको संख्या १७ छ । चीनमा ८० हजार ७५४ जना संक...

कोरोनाभाइरस विश्वका १०४ मुलुकमा, तीन हजार ६६१ को मृत्यु

कोरोनाभाइरस विश्वका १०४ मुलुकमा, तीन हजार ६६१ को मृत्यु
पेरिस- विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्कअनुसार कोभिड–१९ विश्वका १०४ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख सात हजार ७३४ पुगेको छ भने यसका कारण ३ हजार ६६१ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समयअनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घन्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ । डिसेम्बरमा चीनको मध्य क्षेत्रम...

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
रोम । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्...

विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३५२६ को मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३५२६ को मृत्यु
वासिङ्टन- विश्वका विभिन्न देशमा समेतगरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांक एवम् विभिन्न समाचार संस्थाअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ३ हजार ९७५ पुगेको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइए...

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ
रियाद । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन् । पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व भएका जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ...

पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु

पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु
इस्लामावाद- पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् । देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको ...

कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा
क्यालिफोर्निया- संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् । ती व्यक्ति हालै क्रुज जहाज...

इरानले कोरोनाभाइरसको त्रासले ५४ हजार कैदीबन्दी रिहा

इरानले कोरोनाभाइरसको त्रासले ५४ हजार कैदीबन्दी रिहा
तेहरान- इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन् । यद्यपि पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका सुरक्षासँग सम्बन्धित कैद...

ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच “सौहार्द्रपूर्ण वार्ता”

ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच “सौहार्द्रपूर्ण वार्ता”
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै “सौर्हाद्धपूर्ण” वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरु रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो । ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले...