श्रीलंकाद्वारा तीन देशका यात्रुलाई प्रतिबन्ध, इरानमा थप ८५ को मृत्यु
कोलम्बो- श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ । प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलंका आउन प्रतिबन्ध लगाइएको हो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ ।
प्राधिकरणको आग्रहअनुसार सूचना विभागले सबै विमान कम्पनीहरुला...









