चार फुटबल खेलाडीलाई कारबाही
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार खेलाडीलाई कारबाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारबाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिबाना गरिएको छ ।
विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारबाही गरिएको हो ।
एन्फाले त्यतिबेलै चारै खेला...









