रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक समिक्षा गोष्ठि सम्पन्न (फोटो फिचर सहित)

बिशाल सापकोटा, महेश पाण्डे १८ असोज, चितवन नेपालीको आवाज अनलाईन डेस्क रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक समिक्षा गोष्ठि सोमबार नगरपालीकाको सभाहलमा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बिच आर्थिक बर्ष २०७२÷७३ मा नगरपालिकाबाट भए–गरेका भौतिक तथा बित्तिय बिवरण प्रस्तुत गरिएको हो । नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेलले ०७२–७३ का आन्तरिक आय तथा ...

सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित)

सगरमाथा मोबाइलमा जियोनि मोबाइल किन्दा दुबई भ्रमणको अवसर (फोटो फिचर सहित)
रामु आचार्य १२ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगरमा रहेको सगरमाथा मोबाइलमा जियोनि मोबाइल खरीद गर्दा रत्ननगर ८ बकुलहरका रामशरण सिम्खडालाइ ५ दिन दुबई घुम्ने उपहार प्राप्त भयको छ ! दशैँ तिहार अफर अन्तर्गत कुल १५ जनाले दुबई भ्रमणको उपहार प्राप्त गर्न सक्ने सगरमाथा मोबाइलका प्रोपाइटर शंकर पौडेलले जानकारी दिनुभएको छ ! अफर अन्तर्गत ५० जनाले #F103Pro मोबाईल ...

बजाजको V15 बाईक अब नेपाली बजारमा

बजाजको V15 बाईक अब नेपाली बजारमा
ध्रुवराज लामीछाने, असार २७, चितवन नेपाली मोटरसाइकल बजारमा नयाँ स्टाइलिस मोडल प्रवेश गरेको छ । भारतीय चर्चित बाइक निर्माता बजाजले ‘भि १५’ नेपाल भित्राएको हो । बजाजको बिक्रेता आशिर्बाद अटोमोबाइल्स खैरहनीले एक समारोहबीच ‘भि १५’ बाइक सार्वजनिक गर्यो । यो बाइकमा हाई टेक डिटीएस–आई १५० सीसीको इञ्जिन जडित छ । नेपाली बजारमा यसको मूल्य २ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ । सुलभ मूल्यको ...

नाका खुलेसँगै वीरगन्ज भन्सारमा राजश्व बृद्धि

नाका खुलेसँगै वीरगन्ज भन्सारमा राजश्व बृद्धि
रौतहट–वीरगन्ज नाका सहज भएसँगै भन्सार कार्यालयमा राजश्व संकलन बढ्न थालेको छ। भन्सार प्रवक्ता शुशिल कुमार शर्माकाअनुसार शनिबारदेखि विनाअवरोध राजश्व संकलनको काम सुचारु भएको छ। अवरोध हटेको दुईदिनमै पौने पाँच करोड रुपैया बराबरको राजश्व संकलन भएको भन्सार कार्यालयका प्रवक्ता शर्माले बताए। शुक्रबार ८५ लाख र शनिबार तीन करोड ८५ लाख रुपैया राजश्व संकलन भएको उनले बताए।अवरोध हट्नेबित्तिकै म...

मनिग्रामले दशैं तिहार उत्सव, विजेतालाई मोटरबाइक र एलइडी टिभी

मनिग्रामले दशैं तिहार उत्सव, विजेतालाई मोटरबाइक र एलइडी टिभी
काठमाडौं– मनिग्राम मनिट्रान्सफरले दशैं तथा दिपावलीको उपलक्ष्यमा ल्याएको अभियानको पुरस्कार वितरण गरेको छ। सेप्टेम्बर २७ देखि नोभेम्बर ५, २०१५ सम्म मनिग्राम सम्बन्धि कारोबार गर्नेले ५० बराबरको हरेक कारोवारमा मोबाइल टपअप प्राप्त गरेका थिए भने २० जना विजेता मध्ये ५ जनाले मोटरबाइक र १५ जनाले एलइडी टिभी जितेका थिए। सबै विजेतालाई पुरस्कार वितरण गरिएको थिया

लामो दूरीको गाडीभाडा थोरै घट्यो, तेल मूल्य कहिले घट्ने?

लामो दूरीको गाडीभाडा थोरै घट्यो, तेल मूल्य कहिले घट्ने?
काठमाडौं- सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनको भाडा थोरै घटाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृति आएपछि यातायात व्यवस्था विभागले भाडा घटेको जानकारी गराएको हो।त्यस्तै, काठमाडौं उपत्यकामा गाडीको न्यूनतम भाडा १३ रुपैयाँ कायम भएको छ भने अधिकतम २४ रुपैयाँसम्म तिर्नुपर्छ। नयाँ दरअनुसार १६ किलोमिटरभन्दा बढी दूरी यात्रा गर्नेले मात्र घटेको भाडा तिर्छन...

नेपाललाई इन्धन दिन आइओसीको निर्देशन

नेपाललाई इन्धन दिन आइओसीको निर्देशन
काठमाडौं–करिब चार महिनादेखि मधेसी मोर्चाको आन्दोलनपछि बन्द रहेको वीरगञ्ज नाका खुलेसँगै रक्सौलबाट इन्धन आपूर्ती हुने संकेत देखिएको छ। मुलुकमा करिब ७० प्रतिशत पेट्रोलीयम पदार्थ र ग्यास आयात हुने रक्सौल नाका बन्द हुँदा नेपालमा इन्धन संकट सृजना भएर जनजीवन कष्टकर भएको थियो। शुक्रबार वीरगञ्ज नाका खुलेपछि सोमबारबाट इन्डियन आयल कर्पोरेशन (आइओसी)ले ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धन लोड...

रक्सोलमा तेल भर्न सुरु

रक्सोलमा तेल भर्न सुरु
वीरगञ्ज- वीरगन्जसंग जोडिएको भारतीय सिमावर्ती सहर रक्सोस्थित इण्डियन आयल कर्पोरेशन (आइओसी)को डिपोले नेपाली ट्यांकरहरुलाई १ सय ४० दिनपछि तेल भर्ना सुरु गरेको छ।सोमबार दिउँसो २ बजेदेखि नेपाली ट्यांकरलाई 'फिलिङ इन्भ्वाइस' (तेल भर्ने पुर्जी) जारी भइसकेर तेल भर्न सुरु भएको नेपाल आयल निगमको पथलैयास्थित क्षेत्रीय कार्यालयका निर्देशक भानुभक्त खनालले जानकारी दिए। यता सिमास्थित इनर्वा प्र...