आज नेपाल अण्डा उत्पादक संघको चुनाव ! अध्यक्षमा रघुनाथ भट्ट र शिबराम के.सी.काे उमेदवारि (पढ्नुहोस अध्यक्षको प्रतिबद्धता)

आज नेपाल अण्डा उत्पादक संघको चुनाव ! अध्यक्षमा रघुनाथ भट्ट र शिबराम के.सी.काे उमेदवारि (पढ्नुहोस अध्यक्षको प्रतिबद्धता)
११ श्रावण २०७६, शनिबार  चितवन । नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्ष पदको लागि २ जनाले उम्मेदवारी दिएका छन । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टले उम्मेदवारी दिएका हुन् । सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने हिजो देखिको प्रयास असफल भएपछि नेतृत्व चयनको लागि निर्वाचन हुने भएको हो । आज बिहानसम्म पटक पटक सहमतिको प्रयास गरेता पनि सफल नभएपछि  निर्...

दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा सम्पन्न, अण्डा उत्पादक संघको अध्यक्षमा रघुनाथ भट्टको माहोल बन्दै ।

दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा सम्पन्न, अण्डा उत्पादक संघको अध्यक्षमा रघुनाथ भट्टको माहोल बन्दै ।
९ श्रावण, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा बुधवार सम्पन्न भएको छ । श्रावण ११ गते हुने नेपाल अण्डा उत्पादक संघको बिशेष अधिवेशनलाई केन्द्रित गरि किसान भेला राखिएको संस्थाका कार्यकारी निर्देशक बिनोद पोख्रेलले जानकारी दिए । उनले हाल अण्डा संघमा अध्यक्ष को भन्ने बिवादले गर्दा किसानलाई निकै मार परेको र र ...

दिप ज्योति मल्टी सप्लायर्सको सेवा रत्ननगरमा सुरु

दिप ज्योति मल्टी सप्लायर्सको सेवा रत्ननगरमा सुरु
चितवन २४ चैत । पुर्वी चितवनको रत्ननगरमा १० वकुलहर पर्सौनीमा आज एक समारोहका विच दिप ज्योति मल्टी सप्लायर्सको समुद्घाटन गरिएको छ । समुद्घाटन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालीका वडा नम्वर १० का वडा अध्यक्ष केशव आचार्य रहनु भएको थियो । आचार्यले व्यपार व्यवसाय वजार केन्द्रित भैरहदा वजार वाट थोरै भित्र स्थापना गरिएको प्रति खुसि व्यक्त गर्नु भएको छ । उहाँले गुणस्तरीय समान विक्री...

मंसिरमा प्रथम खैरहनी महोत्सव हुने

रत्ननगर । https://youtu.be/FyuXh0xvzF4 पूर्वी चितवनको खैरहनीमा प्रथम खैरहनी महोत्सव हुने भएको छ । खैरहनी उद्योग बाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजना मंसिर १६ गते देखि २४ गते सम्म महोत्सव गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवनको कृषि,पर्यटन,व्यापार उद्योग र संस्कृतिको प्रर्बधनको लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मु...

रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर)

रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर)
विपिन शर्मा आचार्य चितवन, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ । वैदेशीक उच्च शिक्षामा जान चाहाने विघार्थीहरूलाई लक्षित गरि गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको हो । एक भव्य समारोहका विच प्रदेश सासद कञ्चन खनालले गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सीको उद्वघाटन गरेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि खनालले सीप सिक्न र उच्च श...

बिजहब र अमिटी बीच सम्झौता सम्पन्न

बिजहब र अमिटी बीच सम्झौता सम्पन्न
चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु संचालक रहेको बिज्हब कन्सल्टिंग सर्भिस प्रा.लि. (बिज्हब) र अमिटी विश्वबिद्ध्यालय को समुहमा निहित अमिटी ग्लोबल भर्सिटी प्रा.लि. बीच विभिन्न पेशागत तथा बौद्धिक विकास सम्बन्धि तालिम तथा सेमिनारका कार्यक्रम हरु नेपाल तथा विदेशमा संयुक्त रुपमा संचालन गर्न साथै अन्य सम्बन्धित विधाहरुमा पनि संयुक्त रुपमा मिलेर कार्य गर्न सम्झौता पत्रमा हस्ताक...

आशिर्वादले Launch गर्‍यो Avenger 180 Street मोटरसाइकल

आशिर्वादले Launch गर्‍यो Avenger 180 Street मोटरसाइकल
  बिपिन शर्मा आचार्य ०७ जेठ, खैरहनी चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क आशिर्बाद अटोमोबाइल्स प्रा लि पर्साले बजाज कम्पनिको Avenger 180 Street मोटरसाइकल Launch गरेको छ । ग्राहकको माग बमोजिम तथा Avenger 200 र 150 Street को अपार सफलतापछी Avenger मोटरसाइकल 180 CC मा उपलब्ध हुने भएको हो । केही प्रिथक एवम आरामदायी बाइक चलाऊने ग्राहकबर्गको चाहना पूर्ण गर्नका लागि यो बा...

सारथी ग्रुपले खोले हिरोको शोरुम (फोटो फिचर)

सारथी ग्रुपले खोले हिरोको शोरुम (फोटो फिचर)
बिपिन शर्मा आचार्य, २६ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   सारथी ग्रुपको लगानीमा पुर्वी चितवनको मुटु खैरहनी ८ पर्सा बजारमा हिरो बाईकको शोरुम संचालनमा आएको छ । हिरो कम्पनीको अधिकारिक बिकेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका सिनियर म्यानेजर दिनेश रत्न बज्राचार्यले शोरुमको उद्घाटन गर्नुभएको थियो ।   कार्यक्रममा रत्न...

पल्पी जुसको उत्पादक कम्पनी नया ब्यवस्थापनका साथ अन्तराष्ट्रिय बजारमा जाने ।

पल्पी जुसको उत्पादक कम्पनी नया ब्यवस्थापनका साथ अन्तराष्ट्रिय बजारमा जाने ।
महेश पाण्डे ४ फागुन, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पल्पी जुसको उत्पादक कम्पनी युनाईटेड बेभरेज प्रा.ली.ले मंगलवार पत्रकार सम्मेलन मार्फत प्रेष बिज्ञप्ती जारी गर्दै कम्पनि नया व्यवस्थपानका साथ आफ्ना उत्पादनलाई लिएर अन्तराष्ट्रिय बजारमा पनि जाने जानकारी दिएको छ । कम्पनिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीद्धारा जारि बिज्ञप्तिमा बि.सं २०६९ सालमा ८ करोडको पुजीबाट रत्ननगर–८ मा स...

चितवन महोत्सबको आकर्षक किया मोटर्सको बिद्युतिय कार बन्दै (भिडियो सहित)

महेश पाण्डे २७ पौष, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पौष २५ देखी माघ ५ गते सम्म नारायणी नदि किनारमा सञ्चालन भईरहेको चितवन महोत्सब २०७३ को स्टल नं. ६८ र ६९ बिशेष आकर्षणको केन्द्र बिन्दु बनि रहेको छ । कोरियन कम्पनी किया मोटर्सले हालै मात्र बजारमा ल्याएको एक पटकको चार्जमा २०० भन्दा बढि किलोमिटर हिड्ने लक्जरियस गाडीको कारणले गर्दापनि महोत्सबको आकर्षण थपिएको हो । किया नेपालक...