
काठमाडौं– मनिग्राम मनिट्रान्सफरले दशैं तथा दिपावलीको उपलक्ष्यमा ल्याएको अभियानको पुरस्कार वितरण गरेको छ। सेप्टेम्बर २७ देखि नोभेम्बर ५, २०१५ सम्म मनिग्राम सम्बन्धि कारोबार गर्नेले ५० बराबरको हरेक कारोवारमा मोबाइल टपअप प्राप्त गरेका थिए भने २० जना विजेता मध्ये ५ जनाले मोटरबाइक र १५ जनाले एलइडी टिभी जितेका थिए। सबै विजेतालाई पुरस्कार वितरण गरिएको थिया