सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाइँदै

सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाइँदै
काठमाडौँ । सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ । पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन् । गत मङ्सिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म मुलुकभर कूल १३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ । हालै सशस्त्रले चीनतर्फका नाका ...

कोभिड–१९ बाट विश्वभर १५८ नेपालीको मृत्यु

कोभिड–१९ बाट विश्वभर १५८ नेपालीको मृत्यु
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणका कारण हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपाली सङ्क्रमणमुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको...

कोभिड–१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक

कोभिड–१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक
काठमाडौँ । नेपालमा कोभिड–१९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताए । उनले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको बताए ।...

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
काठमाडौँ । नेपालमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलियोएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ४६३ जनामा संक्रमण पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा ...

रसुवामा पनि कोरोना सङ्क्रमण, ७७ जिल्ला नै प्रभावित

रसुवामा पनि कोरोना सङ्क्रमण, ७७ जिल्ला नै प्रभावित
रसुवा । हिमाली जिल्ला रसुवामा आज पहिलोपटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुवेत र भारतबाट आएका नौ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रसुवामा सङ्क्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्ला नै कोरोनाबाट प्रभावित भएका छन् । उनीहरु एक हप्ताअघिदेखि नौकुण्ड गाउँपालिका, पारच्याङ क्वारेन्टिनमा बसेका थिए । तिनीहरुमा आठ महिला र एक पुरुष रह...

‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही प्रतिष्ठित व्यक्तिले नै कोभिड–१९ सर्दैन भनेर भाइरस रिमुभिङ कार्ड प्र...

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, थप एकसहित २८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, थप एकसहित २८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १२० महिला र ४३४ पुरुष गरी ५९३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमा ३६९ महिला र १० हजार ९३८ पुरुष रहेका छन् । नेपालमा प...

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो
सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी...

नेपालको जनसंख्या तीन करोड नाघ्यो

नेपालको जनसंख्या तीन करोड नाघ्यो
काठमाडौँ । नेपालको जनसंख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना २०६८ को नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आ...

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : डा महत

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : डा महत
नवलपरासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् । कांग्रेस महासमिति सदस्य एवं नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औँ दिनको पुण्य तिथिमा शुक्रबार कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने्, “कालापानी, लिपुलेक, ...