रत्ननगरमा सुरु भयो स्वच्छ र सन्तुलित आहार सम्बन्धि २ दिने कार्यशाला

रत्ननगरमा सुरु भयो स्वच्छ र सन्तुलित आहार सम्बन्धि २ दिने कार्यशाला
रत्ननगर, जेठ ८ । पूर्वी चितवनको रत्ननगरमा स्वच्छ र सन्तुलित आहार सम्बन्धि कार्यशाला सुरु भएको छ । स्वस्थ्य जिवनशैलिका लागि वडा नम्बर १० ले वडाका महिलालाई लक्षित गरेर दुई दिने कार्यशाला आयोजना गरेको हो । नेपाल स्वास्थ्य शिक्षा संघ काठमाण्डौं र चितवन रिसर्च सेन्टर प्रा.लि भरतपुरको समन्वयमा आज बाट सुरु भएको कार्यशाला भोली शनिबार सम्म चल्ने छ । वडाका ६० जना महिलाको सहभागिता रहेक...

पर्यटकीय क्षेत्रको प्रवद्धनमा मन्त्री जोशीको चासो

पर्यटकीय क्षेत्रको प्रवद्धनमा मन्त्री जोशीको चासो
चितवनः जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्धनका लागि बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चासो देखाउनु भएको छ । उहाँले भरतपुर महानगरपालिका भित्र रहेका बिभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य प्रबर्धनका लागि सरोकारवाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नु भएको छ । भरतपुर भ्रमर्ण वर्ष २०२४लाई लक्षित गर्दै यहाँका पर्यटकीय क्षेत्रको प्रबर्...

सुविधा खारेजीको दोहोरो चेपुवामा गलैँचा उद्योग

सुविधा खारेजीको दोहोरो चेपुवामा गलैँचा उद्योग
काठमाडौँ । प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकैपटक खारेज भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको हो । यो व्यवस्थाले २ लाखभन्दा बढी श्रमिक आवद्ध भएको गलैँचा उद्योग नै संकटमा पर्ने भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । उच्च मूल्यअभिवृद्धि र स...

विकासमा फड्को मार्दै रत्ननगर वडा नं. १०, सडक कालाेपत्रे, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

विकासमा फड्को मार्दै रत्ननगर वडा नं. १०, सडक कालाेपत्रे, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० ले नमुना सडक निर्माणमा जाेड दिएकाे छ । साे वडाले एक बर्षकाे अबधिमा सडक निर्माणसंगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनकाे विकासकाे लागि काम गरेकाे पाइएकाे छ । मुल सडक कालाेपत्रे गरेकाे साे वडाले भित्री सडक माेज्याक टायल र ढलान समेत गरेकाे छ । कालाेपत्रे गर्न मापदण्ड नपुग्ने भित्री सडकमा माेज्याक टायल र ढलान गरिएकाे वडाध्यक्ष कलाधर पाैडेलले ...

पोल्ट्री व्यवसायी पोखरेल सर्वाेत्कृष्ट कृषक अवार्ड-२०८० बाट सम्मानित

पोल्ट्री व्यवसायी पोखरेल सर्वाेत्कृष्ट कृषक अवार्ड-२०८० बाट सम्मानित
काठमाण्डौं, १ असार । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट चितवनका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री डा.बेदुराम भुषालले उहाँलाई उक्त अवार्डले सम्मान गर्र्नुभएको हो । देशभरका १...

अबको केहिदिनमानै नेपालमा मनसुन भित्रने

अबको केहिदिनमानै नेपालमा मनसुन भित्रने
काठमाडौँ । नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेकोले अबको केहि दिनमा मनसुन भित्रिने मौसमविद्ले बताएका छन् । अबको केहि दिनमानै नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ । मौसमबिदका अनुसार सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक दुई दिन तलमाथि हुने गरेको छ । आज बुधवार अर्थात १४ तारिख सम्म मनसुन भित्रिसक्नुपर्ने हो । तर अहिले सम्म ...

राप्ती सरकारको १ बर्ष पुरा : विपन्नलाइ १ सय ७५ घर निर्माण

राप्ती सरकारको  १ बर्ष पुरा : विपन्नलाइ १ सय ७५ घर निर्माण
राप्ती । राप्ती नगरपालिकाले यो एक बर्षमा १ सय ७५ वटा विपन्नलाइ घर बनाइदिएको छ । शनिवार राप्ती सरकारको पदवहालीको एक बर्ष पुरा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामा सहभागि पज्ञकार सम्मेलनमा जनतामुखि काम भएको दावी गरे । नगर प्रमुख लामाले पदवहालीको समयमा विपन्नलाइ गास वास र कपासको व्यव...

टिकौलीमा राष्ट्रिय स्तरको फुटबल : रत्नप्रियलाई हराउदै भरतपुर ९ विजयी

टिकौलीमा राष्ट्रिय स्तरको फुटबल : रत्नप्रियलाई हराउदै भरतपुर ९ विजयी
रत्ननगर । रत्ननगरको स्थित टिकौलीचौरमा जारी राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा भरतपुर ९ विजयी भएको छ । रत्ननगरको रत्नप्रिय क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै भरतपुर ९ विजयी भएको हो । भरतपुरको जितका लागि सो टिमका राहुल दुराले पहिलो हाफको २६औं मिनेटमा निर्णायक गोल गरेका थिए । भरतपुर ९ का राहुल सो खेलमा म्याद अफ दी म्याच घोषित भएका थिएका थ...

रत्ननगरमा पत्रकार र जेसीज बीच मैत्रीपूर्ण फुटबल

रत्ननगरमा पत्रकार र जेसीज बीच मैत्रीपूर्ण फुटबल
रत्ननगर । पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अबसरमा आयाेजित प्रतियाेगिता जेसीजकाे टिम ले जितेकाे छ । एकका बिरुद्ध दुई अन्तरले जेसीज विजयी भएकाे हाे । प्रतियाेगितामा जेसीजकाे तर्फबाट कप्तान सुरेशजंग पाण्डेले १ गाेल र राेशन पाैडेलले अर्काे गाेल गरेका थिए । पत्रकारकाे तर्फबाट राजनदिल गुरुङले एक गा...

चलचित्र पत्रकार संघ नेपालद्वारा छ पत्रकारलाई सम्मान गरिने

चलचित्र पत्रकार संघ नेपालद्वारा छ पत्रकारलाई सम्मान गरिने
भरतपुर । चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते २४औं वार्षिक उत्सवको अवसरमा छ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । संघको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार रवि अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट श्रृष्...