अध्यादेश पार्टी फुटाउनका लागि होइन : प्रधानमन्त्री

अध्यादेश पार्टी फुटाउनका लागि होइन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन प्रदेशका सांसद्सँग आज अध्यादेश र बन्दाबन्दी विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर १ र बाग्मती प्रदेशका सांसदस...

प्रतिपक्ष दलद्वारा संसद् बैठक बोलाउन माग

प्रतिपक्ष दलद्वारा संसद् बैठक बोलाउन माग
काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित अन्य प्रतिपक्षी दलले सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाई तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारसँग माग गरेका छन् । काँग्रेसको आग्रहमा आज सो दलसहित राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले सोमबार जारी गरिएको संवैधानिक परिषद् र र...

मनकारी दम्पती : जसले आठ हजार पैदलयात्रीको उद्धार गरे

मनकारी दम्पती : जसले आठ हजार पैदलयात्रीको उद्धार गरे
सर्लाही । कोरोना भाइरसले विश्वमा महामारीको रूप लिन थालेपछि शुरु गरिएको लकडाउनका कारण आफ्नो गन्तव्यतर्फ भोकभोकै हिँडिरहेका देशका विभिन्न स्थानका मजदुरलाई यहाँको एक दम्पतीले निःशुल्क सहयोग गर्दै आएको छ । भोकभोकै हिँडेको देख्दा निकै नमजा लागेकाले बोलाएर खाना खुवाउने तथा सवारी साधनको व्यवस्था गरी उनीहरुलाई निःशुल्क पठाउने गरेको जिल्लाको हरिवन नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार...

जनभावनाको कदर गर्दै अघि बढौँ : प्रचण्ड

जनभावनाको कदर गर्दै अघि बढौँ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको अवसरमा आज वक्तव्य जारी गर्दै उनले ऐतिहासिक पार्टी एकतापछि पनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपाल...

गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण

गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण
तनहुँ । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेशको व्यवस्था मिलाउने निर्णय गरेसँगै आँबुखैरेनी गाउँपालिकाको समन्वयमा कोरसोलि...

चट्याङले फेरि लियो ज्यान

चट्याङले फेरि लियो ज्यान
गलकोट । गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्य...

नेकपाभित्र आन्तरिक एकता सुदृढ तुल्याइने : प्रधानमन्त्री

नेकपाभित्र आन्तरिक एकता सुदृढ तुल्याइने : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले बितेका यी वर्...

लकडाउन पालना गराउँदा कुटिए प्रहरी

लकडाउन पालना गराउँदा कुटिए प्रहरी
सर्लाही । लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरील...

कोरोना कोषमा २ अर्ब ११ करोड

कोरोना कोषमा २ अर्ब ११ करोड
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र रु एक करोड ३५ लाख तीन हजार ४२० कोषमा जम्मा भएको छ । मङ्गलबार एभरेष्ट बैंकले रु ६० लाख, राष्ट्रिय योजना आयोगबाट रु चार लाख ६६ हजार २३०, अख्...

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा
काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्ष...