बोलेरोको ठक्करबाट एकको मृत्यु

बोलेरोको ठक्करबाट एकको मृत्यु
नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ । चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम...

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट
काठमाडौँ- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज ...

छ महिना पुग्ने अत्यावश्यक वस्तु मौज्दात रहेको सरकारको दाबी

छ महिना पुग्ने अत्यावश्यक वस्तु मौज्दात रहेको सरकारको दाबी
काठमाडौँ- सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नेपालमा सङ्क्रमण नरहेको कोरोना भाइरस (कोभिड–१९) को अनावश्यक त्रासका कारण अत्यावश्यक वस्तुको अभाव हुने आशंका उब्जाउन जरुरी नभएको सरकारले प्रष्ट पारेको छ । सरकारले छ महिनासम्म पुग्ने अत्यावश्यकीय वस्तु मौज्दात रहेको भन्दै सर...

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा
पोखरा- निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति...

भक्तपुरमा अनुगमन नहुँदा कालोबजारी फस्टायो, नुन, चिनी र ग्यासको कृत्रिम अभाव

भक्तपुरमा अनुगमन नहुँदा कालोबजारी फस्टायो, नुन, चिनी र ग्यासको कृत्रिम अभाव
–रमेश गिरी भक्तपुर- भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा भक्तपुरको मुख्य बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव हुन थालेको छ । चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासमा खाद्यान्नको आयात रो...

जीपबाट खसेर एकको मृत्यु

जीपबाट खसेर एकको मृत्यु
कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जीपबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका–७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । देउकलियाबाट राजमार्गतर्फ आउँदै गरेको से १ च १०३४ नम्बरको बलेरो जीपमा सवार बटाला जीपको अगाडिको बायाँ साइडको ढोकाबाट...

काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी

काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी
काभ्रे- एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण कारण कक्षा ११ र १२ को पटनपाठनसमेत ठप्प भएको छ । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको भविष्यमाथि खे...

किशोरीलाई सामूहिक बलात्कार गर्ने चार युवकलाई जनही दस वर्ष कैद

किशोरीलाई सामूहिक बलात्कार गर्ने चार युवकलाई जनही दस वर्ष कैद
सप्तरी- जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलान्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो । फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का...

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
बैतडी- मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने, “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता ...

कोरोनाको संक्रमण हुन नदिन प्रभावकारी कदम चाल्न ध्यानाकर्षण

कोरोनाको संक्रमण हुन नदिन प्रभावकारी कदम चाल्न ध्यानाकर्षण
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको सङ्क्रमण हुनै नदिने प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न राष्ट्रिय युवा सङ्घ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार मन्त्री ढकाललाई भेटी सङ्घका संयोजक रामप्रसाद सापकोटाले सरकारलाई भाइरसको सङ्क्रमण हुन नदिन पूर्वसचेतनाका लागि आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै मन्त्री ढकालल...