चौंरीदेउरालीमा यात्रु बस दुर्घटना, ४४ जना घाइते

चौंरीदेउरालीमा यात्रु बस दुर्घटना, ४४ जना घाइते
बनेपा- काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रह...

कोरोना भाइरसबाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ सुझाव

कोरोना भाइरसबाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ सुझाव
–मोहमद सदरुल विराटनगर- नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको आज चिकित्सकले जानकारी दिएका छन् । ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान ...

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा
दैलेख- दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासल...

राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ

राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
काठमाडौँ- संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छ...

मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका तालिम समादेशक महेशविक्रम शाह, लेखापाल प्रहरी सहायक निरीक्षण दिपेन्द्रप्रसाद पनेरु र लेखा सहायक केशव सिंह ऐरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनीहरुले प्रहरी जवानको २०७२ साल माघ र फागुनको तलबभत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको पाइएको छ । उनीहर...

पार्टी भ्रष्टाचारविरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

पार्टी भ्रष्टाचारविरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल
विराटनगर- नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितताविरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए । नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय ...

बोलेरोले ठक्कर दिँदा महिलाको मृत्यु

बोलेरोले ठक्कर दिँदा महिलाको मृत्यु
सिरहा- सिरहाको कर्जन्हा नगरपालिका–३ जनकचोकस्थित सडकमा आज बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ज १ च १३६९ नम्बरको बलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्री कर्जन्हा नगरपालिका–३ निवासी ६५ वर्षीया कबुत्रीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते यादवको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्...

कोभिड–१९ फैलिएका मुलुकमा अन्तरराष्ट्रिय उडान रोक्न पर्यटन व्यवसायीको सुझाव

कोभिड–१९ फैलिएका मुलुकमा अन्तरराष्ट्रिय उडान रोक्न पर्यटन व्यवसायीको सुझाव
काठमाडौँ- कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सङ्क्रमण भेटिएका मुलुकबाट दुवैतर्फी उडान रोक्न पर्यटन व्यवसायीले सुझाएका छन् । छिमेकी मुलुक चीनको वुहान सहरबाट फैलिएको कोभिड–१९ को प्रभाव अहिले विश्वका ६९ भन्दा बढी मुलुकमा विस्तार भइसकेका अवस्थामा अन्तरराष्ट्रिय यात्रुको आवतजावत नियन्त्रण गरी कोरोनाको सम्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाइनुपर्नेमा उनीहरुको जोड छ...

छ किलो सुनसहित भारतीय नागरिक पक्राउ

छ किलो सुनसहित भारतीय नागरिक पक्राउ
हेटौँडा- त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा आज बिहान ४ः३० बजे प्रहरीले छ किलो सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । सुन कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जन...

रुघाखोकी तथा ज्वरो आएमा विमानस्थल नजान बुद्ध एयरको आग्रह

रुघाखोकी तथा ज्वरो आएमा विमानस्थल नजान बुद्ध एयरको आग्रह
काठमाडौँ- बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाई यात्रा नगर्न तथा विमानस्थलमा पनि नआउन आह्वान गरेको हो । कम्पनीले टिकट काटिसकेका यात्रुमा पनि त्यस्तो समस्या भएमा बरु यात्रा रद्द गर्न सुझाउँदै टिकट रद्द गरेबापत नियमान...