नेपाल भ्रष्टाचार गर्ने मुलुकको ११३ औँ स्थानमा सूचीकृत
काठमाडौँ- नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो ।
नेपाल विश्वका १८० देश रहेको सूचीमा कूल १०० अंकमध्ये ३४ अंक प्राप्त गरेको ११३औँ स्थानमा परेको हो ।
सन् २०१८ मा नेपालको सूचीमा ३१ अंकसहित १२४औँ स्थानमा थियो । विश्व...








