खैरहनी नगरपालिकाले बजेट १ अर्व १ करोड
चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ,निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एघारौं नगर सभमा मेयर शशीकुमार खनियाले नीति तथा कार्यक्रम र उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गरेकी थिइन । सो नगरपालिकाले आगामी वर्षका लागि १ अर्व १ करोड १२ लाख ५१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
प्रस्तुत बजेटमा आन्तरीक आम्दानी १५ करोड ८ ...









