देशभर शाखा बिस्तार गर्दै राइटपाथ करियर काउन्सिलिङ, ललितपुरको पाँचौँ शाखाको गरियो शुभारम्भ
काठमाडौँ- देशभर आफ्नो शाखा बिस्तार गर्दै लगेको देशकै उत्कृष्ट मध्यको एक शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो पाँचौँ शाखाको शुभारम्भ गरेको छ । शुक्रवार ललितपुरको कुमारीपाटिमा एक कार्यक्रमका बिच पाँचौँ शाखाको औपचारिक उद्घाटन भए सँगै राइटपाथको सेवा ललितपुरका विद्यार्थीका लागि पनि विस्तार भएको हो ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा राइटपा...









