चलचित्र ‘बोबी’ युनिट प्रोमोशनको क्रममा चितवनमा (भिडियो सहित)

चलचित्र ‘बोबी’ युनिट प्रोमोशनको क्रममा चितवनमा (भिडियो सहित)
दुई दशकअघि कास्कीको हेमजाको एउटा युवक र पोखराकी युवतीबीच चिनजान हुन्छ । चिनजान अन्तत: कसरी प्रेममा बदलिन्छ  ? दुवैका परिवार सम्बन्धका विपक्षमा भएपछि कस्तो किसिमको अन्तर्द्वन्द पैदा हुन्छ ?  अन्तत: दुवैको संघर्षपछि उनीहरूको प्रेम कसरी सम्योगान्तमा परीणत हुन्छ ? बबीको कथा यही पारीधी भित्र जेलिएको छ । यो कथा फिल्मकै हो, तर साँचो ! फिल्ममा खेल्ने मुख्य पात्र पनि वास्तविक नै ...

बिजहब र अमिटी बीच सम्झौता सम्पन्न

बिजहब र अमिटी बीच सम्झौता सम्पन्न
चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु संचालक रहेको बिज्हब कन्सल्टिंग सर्भिस प्रा.लि. (बिज्हब) र अमिटी विश्वबिद्ध्यालय को समुहमा निहित अमिटी ग्लोबल भर्सिटी प्रा.लि. बीच विभिन्न पेशागत तथा बौद्धिक विकास सम्बन्धि तालिम तथा सेमिनारका कार्यक्रम हरु नेपाल तथा विदेशमा संयुक्त रुपमा संचालन गर्न साथै अन्य सम्बन्धित विधाहरुमा पनि संयुक्त रुपमा मिलेर कार्य गर्न सम्झौता पत्रमा हस्ताक...

रोटरी क्लब अफ रत्ननगर द्वारा अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग

रोटरी क्लब अफ रत्ननगर द्वारा  अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग
बिपिन शर्मा आचार्य ३१ जेष्ठ, रत्ननगर चितवन नेपालीको आवाज न्युज डेस्क परोपकाराय पुण्याय । अभिभावकत्व गुमेको प्रजा परिवारलाई सहयोग जुटेको छ । रोटरी क्लब अफ रत्ननगरले अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग गरेको छ । अती बिपन्न अवस्थामा रहेको र संरक्षक गुमाएको उक्त चेपाङ परिवारलाई क्लबले नगद रु दश हजार सहयोग गरेको हो । उक्त रकम रोटरी क्लब अफ रत्ननगर, रोट्रायक्ट ...

पोखराको नो भेईकल जोन शुक्रबार देखि हटाउने स्थानीयको तयारी ।

पोखराको नो भेईकल जोन शुक्रबार देखि हटाउने स्थानीयको तयारी ।
२२ जेष्ठ, पोखरा नेपालीको आवाज न्युज डेस्क पोखराको लेकसाईडमा हाल सुक्रबार र शनिबार संचालन हुदै आएको सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) हटाउने स्थानियले तयारी गरेकाछन। प्राप्त छलफल नगरी, पुर्व तयारी विना, पर्यटनका प्याकेज विना, जनतालाई र पर्यटकहरुलाई सास्ती दिने गरी हाल संचालन भएको उक्त कार्यक्रम आगामी सुक्रबार देखि नै हटाउने स्थासिनयले तयारी गरेका छन । सुक्रबार र श...

ईन्सपेक्टर पाण्डे संगीत क्षेत्रमा उदाउँदै ।

ईन्सपेक्टर पाण्डे संगीत क्षेत्रमा उदाउँदै ।
नेपालीको आवाज मनोरञ्जन डेस्क आफूमा नीहित प्रतिभा उजागर गर्नलाई समयको पावन्दी र पेशाको सांघुरो घेराले छेक्दैन भन्ने कुरा नेपाल प्रहरीलाई मुख्य कर्मथलो बनाएर गीत रचनाको माध्यम बाट आफूलाई संगीत क्षेत्रको एउटा प्रयायीको रुपमा चिनाउन सफल रचनाकार हुन महानगरीय प्रहरी बृत सिंहदरवारमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डे । २४ सै घण्टा कर्तब्य पथमा अत्यन्त ब्यस्त रहनु पर्ने महानगरीय...

नेपाल शिक्षक महासंघले नेपालभरका स्थानीय तहमा बुझायो बिरोध तथा माग पत्र (फोटो फिचर)

नेपाल शिक्षक महासंघले नेपालभरका स्थानीय तहमा बुझायो बिरोध तथा माग पत्र (फोटो फिचर)
बिपिन शर्मा आचार्य, २० जेष्ठ, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णयानुसार आज जेष्ठ २० गते नेपालभरका ७५३ वटा स्थानीय तहमा बिरोध तथा माग पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । यसै क्रममा नेपाल शिक्षक महासंघ रत्ननगरले रत्ननगर नगरपालिका शिक्षा ऎन २०७४ लाई शिक्षा ऎन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्...

चलचित्र “कपुरी क” मा लायन्सको पनि सहभागिता ।

चलचित्र “कपुरी क” मा लायन्सको पनि सहभागिता ।
१३ जेष्ठ, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माणधिन चलचित्र “कपुरी क” को अहिले स्टुडियोमा धमाधम काम भैरहेको छ । लामो समय देखी निर्माताको रुपमा चलचित्र निर्माणमा काम गरिरहनुका चर्चित कलाकार एवम निर्माता चेतबहादुर सिंह “राजा” को निर्माणमा बनिरहेको चलचित्र “कपुरी क” को स्टुडियोको काम धमाधम भैरहेको हो । पुर्ण मनोरन्जनात्मक कथामा...

पोखरा लेकसाईडको सवारी साधनमुक्त क्षेत्र हटाउँन माग

पोखरा लेकसाईडको सवारी साधनमुक्त क्षेत्र हटाउँन माग
१३ जेष्ठ, पोखरा नेपालीको आवाज अनलाईन न्युज डेस्क हप्ताको दुई दिन लेकसाइड क्षेत्रमा हुँदै आएको सवारी साधनमुक्त क्षेत्र (नो भेहिकल जोन) हटाउन स्थानीय पर्यटन व्यवसायीले माग गरेका छन् । दुई महिना अघि देखि शुक्रवार र शनिवार लेकसाइडको हल्लनचोक देखि बाराही चोक सम्म साँझ पाँच बजे देखि राति १० बजे सम्म हुँदै आएको सवारीमुक्त क्षेत्र कायान्वयनमा आएपछि स्थानीय र पर्यटकलाई नै सास्ती भएको ...

आशिर्वादले Launch गर्‍यो Avenger 180 Street मोटरसाइकल

आशिर्वादले Launch गर्‍यो Avenger 180 Street मोटरसाइकल
  बिपिन शर्मा आचार्य ०७ जेठ, खैरहनी चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क आशिर्बाद अटोमोबाइल्स प्रा लि पर्साले बजाज कम्पनिको Avenger 180 Street मोटरसाइकल Launch गरेको छ । ग्राहकको माग बमोजिम तथा Avenger 200 र 150 Street को अपार सफलतापछी Avenger मोटरसाइकल 180 CC मा उपलब्ध हुने भएको हो । केही प्रिथक एवम आरामदायी बाइक चलाऊने ग्राहकबर्गको चाहना पूर्ण गर्नका लागि यो बा...

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा पुष्पराज श्रेष्ठ निर्वीरोध निर्वाचित ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा पुष्पराज श्रेष्ठ निर्वीरोध निर्वाचित ।
महेश पाण्डे २९ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क लायन्स क्लब अफ रत्ननगर मिड नेपालको तेस्रो बार्षिक साधारण सभा तथा अधिबेशनले बर्ष २०१८/२०१९ को लागि पुष्पराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा प्रकाश शर्मा, दितीय उपाध्यक्षमा किशोर चालिसे, तृतीय उपाध्यक्षमा हेमराज आचार्य, सचिवमा सुमन सुवेदी, कोषाध्यक्षमा किसन प्र...