सारथी ग्रुपले खोले हिरोको शोरुम (फोटो फिचर)

सारथी ग्रुपले खोले हिरोको शोरुम (फोटो फिचर)
बिपिन शर्मा आचार्य, २६ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   सारथी ग्रुपको लगानीमा पुर्वी चितवनको मुटु खैरहनी ८ पर्सा बजारमा हिरो बाईकको शोरुम संचालनमा आएको छ । हिरो कम्पनीको अधिकारिक बिकेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका सिनियर म्यानेजर दिनेश रत्न बज्राचार्यले शोरुमको उद्घाटन गर्नुभएको थियो ।   कार्यक्रममा रत्न...

चितवनका पुराना सञ्चारकर्मी मनोज पन्तको बोल मनको कुरा खोल पुस्तक सार्वजनिक ।

चितवनका पुराना सञ्चारकर्मी मनोज पन्तको बोल मनको कुरा खोल पुस्तक सार्वजनिक ।
२२ बैशाख, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क चितवनका पुराना सञ्चारकर्मी मनोज पन्तको उद्धघोषणसंग सम्बन्धित पुस्तक बोल मनको कुरा खोल पुस्तक शनिवार सार्वजनिक भएको छ । कार्यक्रमा प्रमुख अतिथी पुर्व मन्त्रि तथा समाजसेवी बिक्रम पाण्डेले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभएको छ । कालिका एफ.एमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उद्घोषण सँग सम्बिन्धित “ ...

सरकारको कडाईपछि यातायात ब्यवसायीको आन्दोलन फिर्ता ।

सरकारको कडाईपछि यातायात ब्यवसायीको आन्दोलन फिर्ता ।
२२ बैशाख, काठमाण्डौ नेपालीको आवाज अनलाइन न्युज डेस्क सरकारले सिन्डिकेट व्यवस्था खारेजपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता भएको छ । शनिबार यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति निकाल्दै आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन् । व्यवसायीले शनिबारदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने...

लोक दोहोरी एल्बम ‘पास गरि’ सार्वजनिक ।

लोक दोहोरी एल्बम ‘पास गरि’ सार्वजनिक  ।
नविन नेपाल, १४, बैशाख, काठमाण्डौ, नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क चर्चित लोक गायक खुमन अधिकारी र गायिका दुर्गा सापकोटाको आवाजमा नयाँ लोक दोहोरी गीति एल्बम ‘पास गरि’ हालै सार्वजनिक भएको छ । मोफसलमा रहेर विगत लामो समय देखि निरन्तर गीत संगीतमा लागि परिरहेकी चर्चित लोक दोहोरी गायिका दुर्गा सापकोटाले एक पछि अर्को उत्कृष्ट गीत बजारमा पस्कदै आइरहेकी छिन। माया प्रेममा आधार...

नेपाल शिक्षक महासंघ चितवन द्वारा रत्ननगर नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश (फोटो तथा भिडियो फिचर )

नेपाल शिक्षक महासंघ चितवन द्वारा रत्ननगर नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश (फोटो तथा भिडियो फिचर )
बिपिन शर्मा आचार्य, ४ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्देशन बमोजिम नेपाल शिक्षक महासंघ चितवनको संयोजनमा रत्ननगर नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ । चितवन जिल्लाका विभिन्न स्थानीय तहहरुले आ-आआफ्नो क्षेत्रमा बिद्यालय शिक्षा संचालन, ब्यबस्थापन तथा नियमन गर्न भनी शिक्षा ऎन/कार्यबिधि जारी गरिरहेको तथा सो सम्बन...

बकुलहर माद्यमिक बिद्यालयको भर्ना अभियान शुरु

बकुलहर माद्यमिक बिद्यालयको भर्ना अभियान शुरु
बिपिन शर्मा आचार्य, ४ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   "हामी सबैको इच्छा, अनिवार्य नि: शुल्क आधारभूत शिक्षा" भन्ने मुल नारा सहित बकुलहर माध्यमिक बिद्यालयले आज देखि भर्ना अभियान सुरु गरेको छ । शैक्षिक सत्र २०७५ का लागि नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको हो । कक्षा ५ सम्म अंग्रेजी माध्यममा साथै नर्सरीमा दिवा खाजाको ब्यबस्था रहेको यस बिद...

नेपाल मा.वि. रत्ननगरको भर्ना अभियान सुरु

नेपाल मा.वि. रत्ननगरको भर्ना अभियान सुरु
बिपिन शर्मा आचार्य, २ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल सरकारको योजना अन्तर्गत प्रस्तावित नमुना माद्यमिक बिद्यालयमा छनौट भएको नेपाल माद्यमिक बिद्यालयले आगामी शैक्षिक सत्रलाई कक्षा नर्सरी देखी कक्षा १२ सम्म साधारण तर्फ र ब्यबसायिक धार तर्फ कृषि वालिबिज्ञान कक्षा ९ देखी १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट कक्षा संचालनका लागि आज देखी भर्ना अभिय...

रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण

रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण
बिपिन शर्मा आचार्य, ३० चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ रत्ननगरका अध्यक्ष बिक्रम बहादुर अधिकारीको अध्यक्षतामा बसेको नगर समितिको बैठकमा नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष नारायण पौडेल, नेपाल शिक्षक संगठनका अध्यक्ष रमेश आचार्य, अखिल नेपाल शिक्षक संगठन का अध्यक्ष नबिनचन्द्र भट्टराई लगायत महासंघका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्त...

सिद्धार्थ बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई एकलाख पाँच हजार सहयोग

सिद्धार्थ बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई एकलाख पाँच हजार सहयोग
२८, चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   सिद्धार्थ बैंकले जिरौना, चितवनमा नव निर्मित श्रीकृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ एक लाख पाँच हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक विशेष समारोहका बीच सिद्धार्थ बैंक नारायणघाट शाखाका शाखा प्रबन्धक अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक अभिषेक कुमार थापाले श्र...