चितवनको स्थानीय शान्ति समितिमा १६२ उजुरी दर्ता
सुजिता हमाल, ३१ बैशाख
स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले सञ्चालन गरेको उजुरी सङ्कलन कार्यमा हालसम्म १६२ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि १५३ र बेपत्ता छानबिन आयोगका लागि नौवटा उजुरी परेको स्थानीय शान्ति समिति, चितवनले जनाएको छ । समितिका कार्यालय सचिव लक्ष्मी गौतमका अनुसा...

