रत्ननगरमा भाेलीदेखि राष्ट्रिय स्तरकाे व्याडमिन्टन : सम्पूर्ण तयारी पूरा
रत्ननगर । चितवनकाे रत्ननगरमा भाेली असोज १ गतेदेखि सुरु हुने दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिताकाे तयारी पूरा भएकाे छ । पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा हुने प्रतियाेगिताकाे रत्ननगरका मेयर प्रलाद सापकाेटाले उद्घाटन गर्ने छन् । खेल भाेली विहान साढे ७ बजे उद्घाटन हुनेछ ।
राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा...








