सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेपछि स्थानीयमा खुसियाली
परासी । सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पु¥याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।
नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा ब...







