रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम पारित

रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम पारित
एक अर्ब ४३ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन रत्ननगर । रत्ननगर नगरपालिकाको आथिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरप्रमुख प्रलाद सापकोटाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै फोहोरमैला व्यवस्थापन, बजार सरसफाइ तथा सौन्दर्यकरणमा परिवर्तन भएको बताए । नगर गौरवको आयोजनाका रुपमा कृष्णसार व्यवस्थापन निर्माण सम्पन्न, रत्ननगर हरियाली पा...

खैरहनीकाे बजेट एक अर्ब एक कराेड: एक वडा एक कृषि सहकारी स्थापना गर्ने घाेषणा

खैरहनीकाे बजेट एक अर्ब एक कराेड: एक वडा एक कृषि सहकारी स्थापना गर्ने घाेषणा
हाेमनाथ सापकाेटा चितवन । चितवनकाे खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्षकाे लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । साेमबार आयाेजना गरिएकाे १५ औं नगर सभा मार्फत आर्थिक बर्ष २०८१/८२ को लागि रु.१ अर्ब १ करोड ५४ लाख ९५ हजार बजेट सार्वजनिक गरेकाे हाे । मेयर शशीकुमार खनियाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमका लागि उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गर्नुभएकाे हाे । ...

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट
काठमाडौँ, २८ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ । आज मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया-अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरील...

राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ मा हजारौ बिद्यार्थीको सहभागीता

राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ मा हजारौ बिद्यार्थीको सहभागीता
चितवन । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ मा हजारौ बिद्यार्थीले सहभागीता जनाएका छन् । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कन्क्लेभमा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागिता रहेको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफ...

रत्ननगरका दुई वडामा पानी सुरक्षा सम्बन्धी प्रशिक्षण

रत्ननगरका दुई वडामा पानी सुरक्षा सम्बन्धी प्रशिक्षण
रत्ननगर । पूर्वी चितवनको रत्ननगरका दुई वडामा पानी सुरक्षा तथा सरसफाई सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत वडा नं २ र ५ मा प्रशिक्षण कार्यक्रम गरेको हो । वडा समितिले आयोजना गरेको सो कार्यक्रममा पानी सुरक्षा, पानी चुहावट नियन्त्रण, स्रोत संरक्षण र सरसफाईको बारेमा उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको संस्थाकी कोषाध्यक्ष तथा पानी...

साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस

साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस
रत्ननगर, वैशाख १९ । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनले “विश्वका मजदुर एक हौं” “मजदुरको पसिनाको मुल्यको सम्मान गरौं” भन्ने नाराका साथ १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । व्यवसायी संघले रत्ननगर नगरपालिकामा एक कार्यक्रमको अयोजना गर्दै बुधवार दिवस मनाएको हो । उक्त कार्यक्रममा बोल्दै रत्ननगरका नगर उपप्रमुख यादव प्रसाद पाठकले सर्वप्रथम आफुले गरिरहेको प...

रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप
रत्ननगर । चितवनकाे रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ । वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे छ । आयाेजक क्लवले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे छ । प्रतियाेगिताकाे सम्पूर्ण तया...

कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम

कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम
रत्ननगर, बैशाख १३ । चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ । बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । तालिमको बिहिवार एक कार्यक्रमका विच नगर प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम उद्घाटन गर्नुभयो । कार्यक्...

लुम्बिनीमा गरियो नवनियुक्त योजना प्रमुख भट्टलाई स्वागत

लुम्बिनीमा गरियो नवनियुक्त योजना प्रमुख भट्टलाई स्वागत
१४ फागुन, लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ । सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले खादा लगाएर स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बता...

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य
चितवन : भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ । भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा...