रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पो...

मनसुन बाहिरिन अझै एक साता लाग्ने

मनसुन बाहिरिन अझै एक साता लाग्ने
काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । “पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने । उनका अनुसार मनसुन पश्चिमी भूभागबाट सुरु भई पूर्वी भूभागबाट अन्त्य हुने गर्छ । गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो । ...

बुधबार १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

बुधबार १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा बुधबार १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १०५७ जना डिस्चार्ज भएका छन् । हालस...

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा
धनुषा । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली आज धनुषा पुगेर सरोकारवालासँग छलफल सुरु गरेको छ । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका...

सम्झना कामीका हत्या आरोपी सार्वजनिक

सम्झना कामीका हत्या आरोपी सार्वजनिक
बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाको हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो । यही असोज ७ गते मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक ...

मंगलबार १५१३ जनामा कोरोना पुष्टि, एकैदिन दससहित ४९१ जनाको मृत्यु

मंगलबार १५१३ जनामा कोरोना पुष्टि, एकैदिन दससहित ४९१ जनाको मृत्यु
काठमाडौँ । नेपालमा मंगलबार १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ७३१ जना डिस्चार्ज भएका छन् । हाल...

सरकारले निर्माण कार्यमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्ने

सरकारले निर्माण कार्यमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्ने
काठमाडौँ । सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको छ । सडक विभागले गत असार मसान्तमा अवधि सकिए पनि निर्माण नै अघि नबढाएका वा सो अवधिमा सम्पन्न नगरेका निर्माण कम्पनीलाई उक्त प्रक्रिया थालेको हो । डिभिजन सडक कार्यालय हेटौँडा, लहान, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनालगायतका विभागअन्तर्गतका कार्यालयले सूचना प्रकाशित गर...

सोमबार १३५१ सहित नेपालमा ७४ हजार ७४५ जनामा कोरोना पुष्टि

सोमबार १३५१ सहित नेपालमा ७४ हजार ७४५ जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा सोमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ७४२ जना डिस्चार्ज भएका छन् । हालसम...

छोरी बलात्कार गर्ने बाबु पक्राउ

छोरी बलात्कार गर्ने बाबु पक्राउ
धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको प...

सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु
मकवानपुर । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नंको ट्र्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार दिउँसो ठक्कर दिँदा ट्र्याक्टर चालकको बाटोमा मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ बस्ने वर्ष २२ वर्षीय लालबहादुर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकव...