शनिबार थप २१२० जनामा कोरोना पुष्टि, २०४४ जना डिस्चार्ज

शनिबार थप २१२० जनामा कोरोना पुष्टि, २०४४  जना डिस्चार्ज
काठमाडौँ । नेपालमा शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८४ हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई २०४४ जना डिस्चार्ज भएका छन् । हालसम्म...

७०० कैदीलाई कोरोना, आठ जनाको मृत्यु

७०० कैदीलाई कोरोना, आठ जनाको मृत्यु
काठमाडौँ । मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एक/एक जनाको निधन भएको सापकोटाले बताए...

प्रदेश नं ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी प्रस्ताव

प्रदेश नं ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी प्रस्ताव
बुटवल । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन सरकारले आजदेखि प्रक्रिया अघि बढाएको छ । प्रदेश नं ५ को प्रदेशसभाको शुक्रबारको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरेपछि प्रक्रिया अघि बढेको हो । प्रदेश सरकार गठन भएको करिब साढे दुई वर्षपछि सो प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारका तर्फबा...

धादिङ अत्यावश्यक बाहेकका सेवा बन्द

धादिङ अत्यावश्यक बाहेकका सेवा बन्द
धादिङ । धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन् । अस्पतालको आकस्मिक, ज्वरो क्लिनिक, र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक...

कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशु जन्म

कोभिड अस्पतालमा सङ्क्रमितबाट शिशु जन्म
धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो । उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको ।शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए । साहसहित...

नेता गौतमको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकियो

नेता गौतमको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकियो
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण...

शुक्रबार २७२२ जनामा कोरोना पुष्टि, ३३०७ जना डिस्चार्ज, थप ११ सहित ५२० जनाको मृत्यु

शुक्रबार २७२२ जनामा कोरोना पुष्टि, ३३०७ जना डिस्चार्ज, थप ११ सहित ५२० जनाको मृत्यु
काठमाडौँ । नेपालमा शुक्रबार हालसम्मकै उच्च अर्थात् २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । मृत्यु हुनेमा मोरङका २७ वर्षीय पुरुष...

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक चिकित्सकको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक चिकित्सकको मृत्यु
काठमाडौँ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिए । दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटालाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपच...

बिहीबार १९११ जनामा कोरोना पुष्टि, थप ११ सहित ५०९ जनाको मृत्यु

बिहीबार १९११ जनामा कोरोना पुष्टि, थप ११ सहित ५०९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ९६१ जना डिस्चार्ज भएका छन् । हाल...

कक्षा १२ को परीक्षाको विकल्पसहित प्रस्तावबारे निर्णय गर्न ढिलाइ

कक्षा १२ को परीक्षाको विकल्पसहित प्रस्तावबारे निर्णय गर्न ढिलाइ
काठमाडौँ । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्त...