कोभिड–१९ रोकथामका लागि थप क्रियाकलाप बढाउँदैछौँ : मन्त्री ढकाल

कोभिड–१९ रोकथामका लागि थप क्रियाकलाप बढाउँदैछौँ : मन्त्री ढकाल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एसिया) ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधनका क्रममा उनले बढी जनघनत्व भएका प्रमुख सहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइस...

बुधबार थप १०८१ सहित संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

बुधबार थप १०८१ सहित संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १६७ जनाको पिसिआर परीक्षणका क्रममा १०८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । जसमा १५ ह...

राजनीतिक भ्रष्टाचारविरुद्ध कार्यकर्ताको आवाज बुलन्द हुनुपर्ने

राजनीतिक भ्रष्टाचारविरुद्ध कार्यकर्ताको आवाज बुलन्द हुनुपर्ने
काठमाडौँ । राजनीतिक क्षेत्रमा हुने भ्रष्टाचार एवं गलत संस्कृतिको विरोधमा राजनीतिक दलकै कार्यकर्ताले आवाज बुलन्द गर्नुपर्नेमा जोड दिइएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा शैलजा आचार्य आदर्श समाजले आज जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमका वक्ताले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्व इमान्दार हुन सके ...

उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरुको सुझाव

उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरुको सुझाव
काठमाडौँ । चिसिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरूले सुझाएका छन् । उनीहरूले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । “मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुुख जरो पत...

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, एकैदिन २२८७ जना डिस्चार्ज

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, एकैदिन २२८७ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ६११ जनाको पिसिआर परीक्षणका क्रममा ९०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । जसमा १६ हज...

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन...

‘कोभिड–१९’ बाहेकका बिरामीको उपचारमा पनि ध्यान दिन आग्रह

‘कोभिड–१९’ बाहेकका बिरामीको उपचारमा पनि ध्यान दिन आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीर रुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र सङ्क्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटकपटक दोहोरिएकोप्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यस्तो स्थिति दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै काँग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य सङ्कलन गर्ने निर्णय गरेको छ...

नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, मृतकको संख्या ३०० पुग्यो

नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, मृतकको संख्या ३०० पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको पिसिआर परीक्षणका क्रममा ९७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । जसमा १६ हजा...

नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता : प्रधानमन्त्री

नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताए । ...

आइतबार थपिए ९८० संक्रमित, १८१४ जना डिस्चार्ज, नौ जनाको मृत्यु

आइतबार थपिए ९८० संक्रमित, १८१४ जना डिस्चार्ज, नौ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको पिसिआर परीक्षणका क्रममा ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । जसमा १७ हजा...