हेलचेक्र्याइँले सङ्क्रमण र मृतक बढ्दै

हेलचेक्र्याइँले सङ्क्रमण र मृतक बढ्दै
महोत्तरी । कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड–१९ सङ्क्रमण र यसबाट मर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । भदौ लागेयताका पछिल्ला १७ दिनभित्रै कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ जमुवाडमा बिहीबार भएको सवारी साधन दुर्घटनामा परी एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही–परासी सडक खण्डअन्तर्गत परासीबाट भुमहीतर्फ जादँै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँ...

बुधबार थपिए ११२० संक्रमित, छ महिलासहित १२ जनाको मृत्यु

बुधबार थपिए ११२० संक्रमित, छ महिलासहित १२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ८७९ जनाको पिसिआर परीक्षणका क्रममा ११२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । जसमा १८ ...

सङ्क्रमण नियन्त्रण गर्न सरकारको काम प्रभावकारी हुनुपर्छ : मन्त्री ढकाल

सङ्क्रमण नियन्त्रण गर्न सरकारको काम प्रभावकारी हुनुपर्छ : मन्त्री ढकाल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै उनले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताए । उनल...

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु
भैरहवा । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको ड...

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास
काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल सुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल सुरु गरेका हुन् । “तीन जि...

मंगलबार थपिए १०६९ संक्रमित, चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु

मंगलबार थपिए १०६९ संक्रमित, चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ८८ जनाको पिसिआर परीक्षणका क्रममा १०६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमा १८ ह...

हटस्पट बनेका जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न विज्ञको सुझाव

हटस्पट बनेका जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न विज्ञको सुझाव
काठमाडौँ । जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मंगलबार जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताए । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्...

नदीमा डुबेर दुई बालिकाको मृत्यु

नदीमा डुबेर दुई बालिकाको मृत्यु
कञ्चनपुर- लालझाडी गाउँपालिका–२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो । अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् । मृतक दुवैको शव बगेको स्था...

सोमबार थपिए ८९९ संक्रमित, चार वर्षीया बालिकासहित सात जनाको मृत्यु

सोमबार थपिए ८९९ संक्रमित, चार वर्षीया बालिकासहित सात जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १२९ जनाको पिसिआर परीक्षणका क्रममा ८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । जसमा १७ हज...