राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग “चितवनको विकासका संभावना” विषयमा गरियो अन्तर्क्रिया
महेश पाण्डे
चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्वनाथ पौडेलसँग “चितवनको बिकासका संभावना” बिषयमा अन्तर्क्रिया गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ तथा रोटरी क्लब अफ रत्ननगरले संयुक्त रुपमा आज (आईबार) रत्ननगरमा “चितवनको बिकासका संभावना” बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रममा उपस्थित रहेका डा. पौडेलले चितवनमा बिकासका संभावनाका बा...









