लक्की मिडियाले गर्यो फिल्मको बिशेष सो संगै कलाकार तथा व्यवसायीलाई सम्मान

लक्की मिडियाले गर्यो फिल्मको बिशेष सो संगै कलाकार तथा व्यवसायीलाई सम्मान
चितवन । लक्की मिडियाले फल्मको बिशेष सो संगै कलाकार तथा व्यवसायीलाई सम्मान गरेको छ । सोमबार मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नेपाली सिने तथा कला क्षेत्रका कलाकार तथा स्थानीय उद्योगी व्यवसायीलाई सम्मान गरेको हो । चलचित्र कबड्डी कबड्डी कबड्डी को बिशेष शो अबसर पारेर बिभिन्न क्षेत्रमा बिशेष योगदान दिनुभएका व्यक्तिहरुलाई भरतपुरको सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा सम्मान ...

रत्ननगरमा महिलाहरुले सुरु गरे दुध उत्पादन तथा बिविधिकरण केन्द्र

रत्ननगरमा महिलाहरुले सुरु गरे दुध उत्पादन तथा बिविधिकरण केन्द्र
महेश पाण्डे चितवन । रत्ननगरमा महिलाहरुले दुध उत्पादन तथा बिविधिकरण केन्द्र सुरु गरेका छन् । आज (सोमबार) रत्ननगर—१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी कृषि महिला सहकारी संस्था लि.ले र) रत्ननगर—१२, मिरमिरे टोलमानै दुध उत्पादन तथा बिविधिकरण केन्द्रको सुरुवात गरेको हो । पशु वस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना अन्र्तगत सो परियोजना सञ्चालनमा ...

अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ

अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ
महेश पाण्डे चितवन । अदालतको फैसलापछि पनि फरार रहेका अपराधीहरुको खोजिमा चितवन प्रहरी लागि परेको छ । गत जेठ १५ यता ७८ जना त्यस्ता अपराधी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिए । उनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ७५ जना पुरुष र ३ जना महिला रहेका छन । उनले हालका दिनमा नागरिक साझेदारी प्रह...

पूर्वी चितवनको भण्डारामा भयानक अटो दुर्घटना, ५ को मृत्यु, १ घाइते (बिवरण सहित)

पूर्वी चितवनको भण्डारामा भयानक अटो दुर्घटना, ५ को मृत्यु, १ घाइते (बिवरण सहित)
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा भयानक अटो दुर्घटना भएको छ । दुर्घटनामा अटोमा सवार ५ जनाको मृत्यु भएको छ भने र १ जना सख्त घाईते भएको जनाईएको छ । आज (शनिवार) साझ ६ः१५ मा दुर्घटना भएको हो भने बेलुका ७ः३० मा अस्पतालले ५ जनाको मृत्य भएको घोषणा गरेको थियो । चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ल...

पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण

पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण
चितवन । पूर्वी चितवनको पर्सामा ह्याङ्ग आउट रेष्टुरेन्टले आफ्नो सेवा सुरु गरेको छ । खैरहनी–८, पर्सामा रहेको म्याङ्गो जनज्योती हलको पहिलो तलामानै रेष्टुरेन्टले शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको हो । सेवा सुरुवातसंगै रेष्टुरेन्टले मंसिर २६ गते सम्म आउने ग्राहकहरुलाई बशेष छुटको ब्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक राकेश के.सी.ले नेपालीको आवाज डटकमलाई जानकारी दिए । ...

मणि बन्दै माडी, “सोमेश्वर गढी, मुर्तिहरुको फुलबारी” (फोटो फिचर सहित)

मणि बन्दै माडी, “सोमेश्वर गढी, मुर्तिहरुको फुलबारी” (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । चितवनको माडी मणि बन्दै गईरहेको छ । भरतपुर बाट करिब ४७ किमी पश्चिम चितवनको बाटो हुदै चितवन राष्ट्रिय निकुञ्जलाई छिचोल्दै यात्रा गरे पछि संभावनाको खानी माडी पुगिन्छ । चारैतिरबाट हरियाली र खोलै खोलाले घेरिएको ठाउँ हो माडी । केहि समय अघि मात्र बर्खाको समयमा माडी जाने कल्पना सम्म गर्दापनि आंग जिरीङ्ग हुने अवस्था थियो तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ वा भनौ ह...

घुम्न आउने होइन त चितवन ?

घुम्न आउने होइन त चितवन ?
सुर्य बराल देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन जिल्ला साँच्चै प्रकृतीको एउटा अनुपम उपहार हो । समुन्द्रि सतहबाट ५०० मिटर देखि २५०० मिटरसम्मको उचाईमा रहेको चितवनको हावापानी राम्रो छ । यहाँ गर्मीमा तराईको जस्तो अति गर्मी पनि हुदैंन, हिमाली तथा पहाडको जस्तो अति जाडो पनि हुदैन् । यो ठाँउ बसोवासको हिसाबले उपयुक्त र यहाँको हावापानी ठिक्क खालको छ । त्यसैले देशका ७७ वटै जिल्लाका मानि...

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी
महेश पाण्डे चितवन । चाउमिन उत्पादकहरुले उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पार्ईएको छ । जिब्रोको स्वादका कारणले गर्दा अहिले मानीसको दैनिक उपभोग्य बस्तुनै चाउमिन र मम बनि सकेको छ । तर यसैको फाईदा उठाउदै चाउमिन उत्पादक कम्पनिले उत्पादन मिति र समाप्ती मिति समेत नराखी मात्र ब्यापारीक फाईदाकालागि चाउमिन उत्पादन गरि बिक्रि बितरण गरिरहेको पाईएको हो । हामीले बजारमा चाउमिन भने...

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।
चितवन । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने ‘नारायणी महोत्सव २०७६’ आज (शुक्रबार) बाट शुरु हुने भएको छ । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवको संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्नेछन् । महोत्सवको उद्घाटन शुक्रबार दिउँसो २ बजे गरिने आयोजक रेविका बाल प्रतिष्ठानले जनाएको छ । महोत्सवको उद्घाटन अगा...

राइटपाथको भरतपुरमा शैक्षिक मेला

राइटपाथको भरतपुरमा शैक्षिक मेला
भरतपुर, असार २३ । राइटपाथ करियर काउन्सेलिङले शनिबार भरतपुरमा एक दिने शैक्षिक मेला आयोजना गरेको छ । मेलाको इक्यानका जिल्ला अध्यक्ष भानु खरेलले उद्घाटन गरेका थिए । शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, क्यानडा, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श गरिएको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए । मेलामा विद्यार्थीहरुले विदेश जाँदा अ...