चितवनमा बिहीबार राति १२ बजे देखि बैशाख ३१ सम्म निषेधाज्ञा जारी

चितवनमा बिहीबार राति १२ बजे देखि बैशाख ३१ सम्म निषेधाज्ञा जारी
चितवन । चितवनमा बिहीबार राति १२ बजे देखि बैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ । बिहीबार मध्य राति १२ बजेदेखि १५ दिन अर्थात बैशाख ३१ गते सम्मकाे लागि निशेधाज्ञा जारी गर्ने निर्णय जिल्ला काेभिड १९ संकट ब्यवस्थापन समितिकाे आज (बुधबार) बसेकाे बैठकले गरेकाे हाे । चितवनमा काेभिडकाे अवस्था यस्तो रहेकाे छ:

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने ४५२४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरि कोराना भाइरसका कारण १८ जनाको मृत्यु भएको हो । मन्त्रालयले पीसीआर परीक्षणबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु

मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु
बाँके । कोरोना भाइरसका कारण संक्रमणका कारण बाँकेमा मंगलबारमात्रै आठ जनाको मृत्यु भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएकोे जानकारी दिए । उनले मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय...

माडीमा नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा मंगलबारदेखि सचेतना कार्यक्रम सुरु

माडीमा नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा मंगलबारदेखि सचेतना कार्यक्रम सुरु
अजित अधिकारी चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि मंगलबारदेखि सचेतना कार्यक्रम सुरु भएको छ । बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गरेको हो । सो सचेतना अभियानमा माडी नगर उप प्रमुख ताराकुमारी काजी महतो, ईलाका प्रहरी कार्यालय माडीका प्रमु...

चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती

चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती
चितवन । चितवनमा तत्काल लकडाउन नहुने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेको स्पष्ट पारेका छन् । उनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनको सोमबार बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको बारेमा कुनै निर्णय नगरेको बताउदै तत्काल लकडाउन नहुने स्पष्ट पारेका हुन् । डीसीसीएमसीका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले तत्कालै चि...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि माडीमा सचेतना कार्यक्रम मंगलबार देखि सुरु हुँदै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि माडीमा सचेतना कार्यक्रम मंगलबार देखि सुरु हुँदै
अजित अधिकारी चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि भोली मंगलबार बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गर्ने भएको छ । सुरक्षाकर्मीहरुद्वारा घर बाहिर अति आवश्यक कामले निस्कनै परे मास्क लगाउन अनुरोध गर्ने र एकआपसमा सामाजिक दुरी कायम ग...

कोभिड-१९ को मापदण्ड पालना गरेर शैक्षिक संस्था सञ्चालन गर्न अनेरास्ववियु चितवनको आग्रह

कोभिड-१९ को मापदण्ड पालना गरेर शैक्षिक संस्था सञ्चालन गर्न अनेरास्ववियु चितवनको आग्रह
चितवन । कोभिडको मापदण्ड पालना गरेर शैक्षिक संस्था सञ्चालन गर्न अनेरास्ववियु चितवनले आग्रह गरेको छ । पछिल्लो समय कोभिड—१९ को दोस्रो लहर समुदायमा पनि फैलिएको आसंका गरिएकाले स्वास्थ्य मापदण्डको पालना गर्दै बिद्यालय सञ्चालन गर्न अनेरास्ववियु चितवनले आग्रह गरेको हो । अनेरास्ववियु चितवनका उपाध्यक्ष दिपक थापाद्धारा शुक्रवार जारी बिज्ञप्तिमा कोभिड—१९ को मापदण्ड पालना गरेर शैक्षिक...

कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि

कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोना कहरले अब बालबालिका पनि प्रभावित हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ । यसैबिच शुक्रबारमात्र देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण...

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दो, पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण
चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र चितवनमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । यो तथ्याङ्कलाई हेर्दा चितवनमा कोरोना संक्रमण दर दुई दिनमानै दोब्बर बढेको देखिएको हो । गत चैत २७ गते कोरोना संक्रमण चार जनामा देखिएको जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा रेकर्ड रेहेको छ । त्यसपछि चैत ३० गते संक्रमण बढेर सात जनामा पुग्यो भने चै...

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु
काठमाडौं ः नेपालमा पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३७ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ३२ जनामा गरिएको पिसिआर नमुना परीक्षणमा कुल ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ३ सय ३७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । यीमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित अवस्...