चितवनमा कोरोना कहरः बुधवार थपिए ४७ जना संक्रमित, भरतपुरका मात्रै ४० जना

चितवनमा कोरोना कहरः बुधवार थपिए ४७ जना संक्रमित, भरतपुरका मात्रै ४० जना
चितवन । चितवनमा पनि कोरोनाको कहर बढ्दै गएको छ । चितवनमा बुधबार राति थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै सो कुराको पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख मणिराज महतोले बुधबार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४७ जनासहित कुल ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । बुधवार संक्रमण पुष्टि भएकामध्य भरतपुर ...

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने ४५२४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरि कोराना भाइरसका कारण १८ जनाको मृत्यु भएको हो । मन्त्रालयले पीसीआर परीक्षणबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु

मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु
बाँके । कोरोना भाइरसका कारण संक्रमणका कारण बाँकेमा मंगलबारमात्रै आठ जनाको मृत्यु भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएकोे जानकारी दिए । उनले मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय...

माडीमा नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा मंगलबारदेखि सचेतना कार्यक्रम सुरु

माडीमा नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा मंगलबारदेखि सचेतना कार्यक्रम सुरु
अजित अधिकारी चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि मंगलबारदेखि सचेतना कार्यक्रम सुरु भएको छ । बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गरेको हो । सो सचेतना अभियानमा माडी नगर उप प्रमुख ताराकुमारी काजी महतो, ईलाका प्रहरी कार्यालय माडीका प्रमु...

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु
काठमाण्डौ । नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता बढ्दै गएको छ । छिमेकी मुलुक भारत लगाएतका देशमा दास्रो लहरको सुरुवातसँगै पुन लकडाउन सुरु भएको छ । भारतबाट कामबाट नेपाल फर्कने धेरै नेपाली भएका कारणले गर्दा पनि कोरोना संक्रमणको दर बढ्ने सम्भावना रहेको हो । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षण बढाएसँग...