१२५ परिवारलाई राहत बाड्यो नेवा मल्टि प्रपोज सोसाइटीले, समस्यामा नगरे कहीले गर्ने ?

१२५ परिवारलाई राहत बाड्यो नेवा मल्टि प्रपोज सोसाइटीले, समस्यामा नगरे कहीले गर्ने ?
चितवन । रत्ननगरमा रहेको नेवा मल्टि प्रपोज सोसाइटीले रत्ननगरमा रहेका १२५ घरपरिवारका बिपन्न, ज्यालादारी, मज्दुरी गरेर दैनिक हातमुख जोर्ने परिवारलाई करिब ३ लाख बराबरको राहत सामाग्री बितरण गरेको छ । जेष्ठ ९ गते पनि ४४ घरपरिवारलाई पनि करिब १ लाख बराबरको सहयोग सामाग्री हस्तान्तरण गरको सोसाइटीले शान्ति मेड नेपाल, स्युजरल्याण्डको सहयोगमा रत्ननगरमा रहेका अन्य १२५ घरपरिवारलाई मंगलबार खाद...

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोना ग्राफ सुरुवाती अवस्था देखि हालसम्म पनि उही गतिमा रहे पछि आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । जसको उत्तर नेपालीको आवाज डटकमले खोज्ने प्रयास गरेको छ । रत्ननगरमा हरेक दिन जसो १५ देखि २५ जना सम्म थपिने क्रम रोकिएको छैन । सोमबार रत्ननगरमा २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा सं...

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो
महेश पाण्डे चितवन । मंगलबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुगेको छ । मंगलबार अर्थात जेष्ठ ४ गते एकै दिन १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ३६३ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । मंगलबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरो...

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत
चितवन । आफु र महानगरलाईलाई मुछेर केहि अनलाईनमा समाचार प्रकाशन भएपछि अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चेतावनी दिएकी छिन् । उनले केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेको पाइएको तर त्यसमा सत्यता नभएको आफ्नो फेशबुक स्टाटसनै लेखे...

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण सुरु भएको छ । नगर भित्रका चारवटा स्वास्थ्य संस्थामा आइतवार देखि परीक्षण सुरु गरिएको हो । रत्ननगर अस्पतालमा प्रत्येक बुधवार,बछौली स्वास्थ्यचौकीमा प्रत्येक आइतवार,पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलवार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक विहीवार एन्टिजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानका...

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी
डा.सन्तोष शर्मा भुषाल चितवन मुटु अस्पताल डिल्लीराम अधिकारी, एक यस्तो नाम जो बिगत लामो समय देखि पुर्बी चितवन मा मेडिकल स्थापना गरि त्यहाँका जनता हरुको सेवा गर्दै आउनु भएको थियो । सधै हसिलो फुर्तिलो स्वभाव का धनी उहाँले आफ्नो काम प्रती कहिले सम्झौता गर्नु भएन । कोरोना को पहिलो लहर देखि नै सक्रिय हुँदै आफ्नो काम कर्तव्य निरबाह गर्दै गर्दा आज हामिले कोरोना दोस्रो लहर मा उहाँल...

१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारको निर्देशन

१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारको निर्देशन
काठमाडौं । १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारले निर्देशन दिएको छ । यस्तो निर्देशन सरकारले कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुलाई दिएको हो । कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव देखिएको र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरे लगत्तै सरकारले यस्तो निर्देशन दिएको हो । हाल धेरै निजी अस्पतालमा अक्सिजन प्लान...

कोरोनाको दोस्रो लहरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शंकर लौडारीको एक अपिल

कोरोनाको दोस्रो लहरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शंकर लौडारीको एक अपिल
नेपालमा कोरोनाको दोस्रो लहरले अहिले निकै आक्रान्त पारेको छ । जसका कारण नेपाल सरकारले देशका बिभिन्न जिल्लामा लकडाउन गरी राखेको छ । यसले केहि न केहि भएपनि चेन ब्रेकको काम त गर्ला तर यति प्रयासले मात्रै पुग्छ त ? भन्ने प्रश्न सबैको मनमा रहेको छ । खासमा के के कुरामा ध्यान दिन सकियो भने बिश्वनै आक्रान्त बनेको कोरोना भाइरसको यो महामारीमा हामीले आफु, परिवार र समाजलाई सुरक्षित रा...

कोरोना कहरः आन्तरिक उडान आज रातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने

कोरोना कहरः आन्तरिक उडान आज रातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने
काठमाण्डौं । नेपालमा कोरोनाको कहर बढेसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्ट...

नेपालमा बढ्दो कोरोना संक्रमणः एकैदिन ४ हजार ८९२ जना संक्रमित, १७ को मृत्यु

नेपालमा बढ्दो कोरोना संक्रमणः एकैदिन ४ हजार ८९२ जना संक्रमित, १७ को मृत्यु
काठमाडौँ । नेपालमा कोरोनाा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप १७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार...