चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने

चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने
चितवन, साउन १०– युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र २१ गते...

हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता जयमंगलामा सुरु

हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता जयमंगलामा सुरु
महेश पाण्डे चितवन । हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता रत्ननगर–१३, जयमंगलामा सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमाको अवसरमा आयोजना गर्ने गरिएको ब्याडमिण्टन प्रतियोगिता यस वर्ष पनि जयमंगलाको पेट्रोल पम्प रहको स्थान नजिकै फागुन २८ गते देखि सुरु भएको हो । प्रतियोगिताका संयोजक रमेश कट्टेलले रङ्गै रङको पर्व होलिमा स्थानिय खेलाडीको बिचमा माया र सद्भाव बढाउन प्...

लायन्स पत्रकार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न, रत्ननगर मिड नेपाल बिजयी

लायन्स पत्रकार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न, रत्ननगर मिड नेपाल बिजयी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा आयोजक रत्ननगर मिड नेपालनै विजयी भएको छ । आज (आईतबार) टिकौली चौरमा बिजया दशमीको अवसरमा आयोजना गरिएको पुर्वी चितवन पत्रकार मंच र लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बिचको मैत्रीपुर्ण खेलमा रत्ननगर मिड नेपाल ३–२ को गोल अन्तरले विजयी भएको हो । मिड नेपालको तर्फबाट प्रतियोगीतामा सुरेश जंग पाण्...

क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न
चितवन । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति चितवनको निति र निर्देशन अनुरूप पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० मा रहेको क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । प्यारागन मा वि तथा क्वेष्ट मोडल कलेज अन्तर्गत सन्चालन भइरहेको क्युएमसी तेक्वान्दो डोजाङ र न्यू लाइफ तेक्वान्दो डोजाङका ६८ जना तेक्वान्दो विद्यार्थी खेलाडीहरुको शनिवार एक भव्य कार्यक्रमका ...