२० तस्बिरमा नेपाल जेसीजको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धनात्मक शान्ति र्याली
चितवन । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा शुरु भएको छ । रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म महाधिवेसन हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेसन दोश्रो दिन आज जेसीजबाट देशभरबाट आएका महानुभावहरुले आफ्नो संस्कृती सहितको रत्ननगरको शान्तिचोक देखि कार्यक्रम हुने स्थल होटल स्टार ब...